शुक्रबार १७ मंसिर २०७८

पाँचथर जिल्ला तुम्बेवा गाउँपालिका वडा नं ३ साबिक मौवा गाबिस वडा नं २
कोप्चे निबासी श्रीप्रसाद लावतीको छोरा वर्ष १६ को प्रदिप लावतीको मिति २०७८ भाद्र २२ गते अचानक बिधुत लाईन बाट करेन्ट लागि सक्त घाइते भै म्याक्स इन्टरनेसनल हस्पिटल बिराटनगरमा उपचार भइरहेको र घर को आर्थिक अबस्ता अत्यन्तै नाजुक रहेकोहुदा थप उपचार गर्नु पर्ने भयकोले आर्थिक सहयोग गरिदिनुहुन सम्पूर्ण देश बिदेशमा रहनु भयका महानुभाबहरुमा हार्दिक अनुरोध गर्दछौ /
सम्पर्क नं कृष्ण ९८२८५९३९०८
पूर्ण ९८१७९६६७२२

May be an image of 1 person and indoorMay be an image of 1 person


Last Updated on: September 15th, 2021 at 6:09 pm
६३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया