शुक्रबार १७ मंसिर २०७८

दैलेखको मालिका माध्यामिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्रकुमार बिसी’को ह’ त्या आ’रो’प’मा एक महिला प’क्रा’उ प’रे’की छ’न्।

ह’ त्या अ’भियोगमा विद्यालय नजिकैकी २५ वर्षीया मुना राना’लाई प्रहरी’ले बुधबार प’क्रा’उ गरे’को हो ।

मंगलबार बिहान ७ बजेतिर उक्त विद्यालयको विज्ञान प्रयोगशाला अगाडिको बरण्डामा शिक्षक बि’सी’को श’व फे’ला परेको थियो। गुराँस गाउँपालिका–८ छोटेपोखराका बिसी’को सं’का’स्प’द अवस्था’मा श’व भे’टि’ए’पछि प्रहरी निरीक्षक इन्द्रजित सुनारको कमाण्डमा सोको अफिसरसहित प्रहरी टोली घटनास्थ’ल पु’गे’को थि’यो।

पछि प्रहरी चौकी लामीडाँडाबाट समेत प्रहरी टोली खटिएर अनुसन्धान सुरु गरिएको थियो। सो क्रममा शिक्षक बि’सी’को धा’रि’लो ह’ति’या’र प्र’यो’ग ग’री ह’त्या ग’रि’ए’को अनुसन्धान’बाट खुले’को थि’यो।

विभिन्न प्राविधिक र भौतिक प्रमाणको आधारमा शिक्षक बिसीको हत्यामा सोही विद्यालयबाट ३० मिटर पश्चिमतिर बस्ने डम्मर खड्काकी श्रीमती २५ वर्षीया राना’को संलग्नता रहेको पाइएपछि उन’लाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रहरीका अनुसार रानाले व्यक्तिगत रि’सिइ’बी’का कारण २८ गते राति साढे १ बजेतिर धा’रि’लो ह’ति’या’र’ले घाँ’ टी रे’ टी शिक्षक’को ह’ त्या गरे’को स्वी’का’र गरे’की छ’न्।

प’क्रा’उ परेकी राना’लाई क’र्त’व्य ज्या’न’को क’सूर’मा म्याद लिए’र अनु’सन्धा’न सु’रु गरिएको छ।


Last Updated on: September 15th, 2021 at 7:00 pm
१९० पटक हेरिएको

तपाईको प्रतिक्रिया