आइतबार १९ मंसिर २०७८

भैरहवा: रुपन्देहीको गैडहवा गाउँपालिका- ६ मा आफ्नै ८ महिने शिशुको ह, x त्याको आरोपमा बुवा र आमा पक्राउ परेका छन् । ह, x त्याको आरोपमा बुवा श्रीराम मल्लाह र आमा रेनु मल्लाहलाई प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका श्रीरामको बुवा चौथी मल्लाह वर्षौदेखि परिवारको स, म्प, र्कमा छैनन् । आमा भानुमती मल्लाह परिवारसँग बस्दै आएकी छिन् । भानुमतीको तीन छोरी जेठी अकालमती, माइली लिली र कान्छी लक्ष्मी र एक छोरा श्रीराम हुन् ।

 

भानुमतीको नागरिकता थिएन । जसअनुसार उनको छोरा-छोरीको पनि नागरिकता बनेन् । भानुमतिको सन्तान भएता पनि ०६३ सालमा अविवाहितको रुपमा उनले नागरिकता बनाइन् । जेठी छोरी अकालमतीको लुम्बिनी सांस्कृतिक नगरपालिका २ मा विवाह भयो ।

 

श्रीमानको तर्फबाट उनको नागरिकता बन्यो । माइली छोरी लिलीको भारतमा विवाह भयो र उनी उतै गइन् । घरमा कान्छी छोरी लक्ष्मी र छोरा श्रीराम थिए । श्रीरामको रेनुसँग विवाह भयो । परिवारको सम्पत्ती त्यही बसोबास गरिरहेको एक तले घरसहित ११ धुर जग्गा थियो । र, यही जग्गाका कारण परिवारमा दैनिक झै, झ, ग, डा हुने गरेको थियो ।

 

‘त्यही जग्गाको वि,वा,दका कारण शिशुको ह, x त्या हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’ रुपन्देहीका डिएसपी सत्य नारायण थापाले भने, ‘विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ र विस्तृत अनुसन्धानपछि सबै विषय स्पष्ट हुन्छ ।’

 

प्रहरीका अनुसार दुई छोरीको विवाह भइसकेको र घरमा रहेको कान्छी छोरीको पनि विवाह भएर गएपछि आमा भनुमतीको नाममा रहेको उक्त जग्गा आफ्नो छोरा सुरजको नाममा हुने घटनाका आ,रोपीहरु विश्वस्त थिए । तर, घटनाको अघिल्लो दिन आमा भानुमतीले उक्त जग्गा जेठी छोरी अकालमतीको नाममा राजीनामा पास गरिदिइन् ।

 

जग्गा अकालमती नाममा पास भएको जानकारी पाएपछि आ,रोपीहरुले अब आफूहरुको केही नहुने भन्ने मनसाय बनाएर आफ्नो र शिशुको सामूहिक मृत्युको योजना बनाए । प्रहरीका अनुसार श्रीराम र रेनुले शिशुलाई घरको छतमा लगे ।

 

रातिको १ बजेको समय थियो । नौ महिना कोखमा राखेर जन्माएकी आमाले नै घाँ, टी रे,टे,र आफ्नो ह, x त्या होला भन्ने कुरा ती दूधे बालकले थाहा पाउने कुरै भएन। छतमा पुगेपछि आमाले शिशुलाई काखमा राखेर न,छ,ट्पटियोस् भन्दै खुट्टा समातिन् र बुवाले ह, xसियाँ समाएर घाँ, x टी रे, x ट्न सुरु गरे । घाँ, x टी रेट्दा ती दूधे बालक रोए, त, x ड्पि, x रहे, क,राए तर क्रुरताको सीमा नाघेका ती बुवा आमाको मन पग्लिएन । अन्ततः फक्रिन नपाउँदै आफ्नै शिशुलाई उनीहरुले कोपिलामै नै निमोठिदिए । घाँ, x टी रे, x ट्दा दयामायाको सवालमा उनीहरु अहिले नजवाफमा छन् ।

 

‘वि, x भ, त्स तरिकाले मार्ने भन्दै योजना बनाएर छतमा गएका उनीहरु शिशुको ह, x त्या गरेपछि आफ्नो मृत्युप्रतिको मनोदशा बदलिएको देखिन्छ,’ डीएसपी थापाले भने, ‘त्यसपछि शिशुलाई पोको पारेर कोठामा ल्याएर राखे र आफ्नो छोराको ह, x त्या भएको भन्दै अ गरे ।’

 

होहल्लापछि प्रहरी घटनास्थलमा पुग्यो । घटनाको अनुसन्धानको प्रहरीले शिशुको बुवा र आमालाई नि,यन्त्रणमा लियो । अ,नुसन्धानमा शिशुको बुवा र आमाले ह, x त्या गरेको स्वीकार गरेको डिएसपी थापाले बताए ।

 

अहिले उनीहरुको इलाका प्रहरी कार्यालय लुम्बिनीको थुनामा छन् । दुवैजनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद लिएर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


Last Updated on: September 15th, 2021 at 7:23 pm
१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया