बुधबार २२ मंसिर २०७८

पूजासँग ब्रेकअप भएसँगै गरिमाको प्रेममा परेका आकाशले गरे इन्गेजमेन्ट, आकाशले खुशी हुँदै भने अब मेरो जिन्दगीको गाडी अगाडी बढ्यो, गरिमा जस्ती राम्री प्रेमिकाले साथ दिइन् भन्दै छन् खुशीले फुरुगं, इन्गेजमेन्टको दिन सम्झे पूजालाई, हेर्नुहोस् भिडियो

 

कमेडि च्याम्पियनमा भारतका विक्की अग्रवाललाई नबोलाएको भन्दै गरियो बबाल, बिक्की फस्ट, भरतमणी सेकेण्ड भन्दै हुटिगं गरेपछि रिसाए भरत, २५ लाखको कार र २५ लाख नगद लगेर मैले बाको ऋण तिर्नेहो भन्दै जंगिए भरतमणी, बिचरा सन्तोष हेरेको हेर्यै, हेर्नुहोस् भिडियो

चर्चित मोडल तथा कलाकारद्धय लक्ष्मी बर्देवा र जिवन भट्राईको जीवनमा यसरी छाउँदैछ खुशीयाली, लक्ष्मीसँग अन्तरजातीय विबाह गरेका जीवनलाई बाबुआमाले घरमा पस्न नदिए पनि यो जोडीले घरमा भित्र्याउँदैछन् नयाँ सदस्य, लक्ष्मी गर्भवती बनेपछि जीवनले घरमा फोन गरेर भने हामीलाई अब घरमा बोलाउनुहोस्, हाम्रो माया नलागे पनि नाति नातिनाको मुख त हेर्नुहोस् भन्दा भक्कानिइन् लक्ष्मी, हेर्नुहोस् भिडियो

चर्चित नायिका शिल्पा पोखरेल विबाहित भएको रहस्य खुल्यो, छविसँग विबाह गर्नु अघि नै शिल्पाले जन्माइसकेकी रहिछन् एक छोरी, अहिले शिल्पाकी छोरी यती ठूली भइसकेकी रहिछन्, सारा रहस्य बाहिरियो

मिनिरल वाटर, इस्टाको फोटो, जस्ता चर्चित गीतकी गायिका एलिना चौहान किन रुँदै हिँड्नु पर्यो ? रातदिन गीत गाउन हिँडेको भन्दै उनका प्रेमीले के गरे यस्तो ? यो दृश्य धोकेवाज बोलको गीतको भिडियो हो । हेर्नुहोस् भिडियो

अन्तत प्रियंकाले दिइन् छोरीलाई जन्म, केही बेर अघि अस्पताल भर्ना भएकी प्रियंकाले छोरी आयंकालाई जन्म दिएपछि परिवारमा छायो खुशीयाली, आयुष्मानले भने अहिले संसारकै सबैभन्दा बढी खुशी हुने मान्छे म नै होला, हेर्नुहोस् भिडियो

 


Last Updated on: September 16th, 2021 at 8:50 am
१४८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया