शनिबार १८ मंसिर २०७८

भोजपुर जिल्लाको कृष्ण बहादुर नाम बताउने उहाँ मलेसिया को श्रेडाङ हस्पिटल मा हुनुहुन्छ उहाले बताए अनुसार धौला बहादुर राई उहाको बुबाको नाम हो आफुहरु ५ जना दाजुभाइ र ३ बैनी दिदिबहिनी रहेको अनि आफू २ बर्स अगाडी मलेसिया आएको बताउदै आएको परिवार सङ सम्पर्क नभएको आफू सेक्रेटि गार्ड मा काम गर्दै आउनु भएको 👉️कारण सिकिस्त बिरामी हुनुहुन्छ उद्वार लाई समस्या भएको राजदुताबास बाट खबर आएको छ ! भोजपुर मा हुनु हुने साथीहरूले यो पोस्ट लाई सेयर गरेर उहाँको घर परिवार आफन्ता जन सम्म सबैले पुर्याउनु हुनेछ भन्ने आसा लिएको छु ! हस्पिटल मै पुगेर सोधखोज गर्नुहुने नेपाली राजदुतावास क्वालालम्पुर मलेसिया का पब्लिक रिलेसन अफिसर Tek Budha सर लाई हार्दिक धन्यवाद ! सेवा नै धर्म हो ! तपाइको एक सेयरले उहाँको घर सम्म पुर्याउनु मदत गर्छ ! नेपाली जनसम्पर्क समिति मलेसिया


Last Updated on: September 16th, 2021 at 8:54 am
३९०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया