शनिबार १८ मंसिर २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार निजी विद्यालयहरुका संगठनहरु प्याब्सन तथा एनप्याब्सन, अभिभावकहरु, शिक्षा तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थितिमा भएको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय नखोल्न सहमति भएको हो।

छलफलका सहभागी शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्वास्थ्य मन्त्रालयको पहलमा भएको उक्त छलफलमा तत्कालै विद्यालय खोल्नु उपयुक्त नहोला कि भन्ने विचारहरु आएका थिए। अहिले सामान्य रुपमा थोरै विद्यार्थी भएका विद्यालयका केही कक्षा सञ्चालन गर्दै जाने र दसैँतिहारपछि पूर्ण क्षमतामा विद्यालय खोल्नेबारे छलफल भएको थियो।


Last Updated on: September 16th, 2021 at 4:15 pm
५६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया