आइतबार १९ मंसिर २०७८

बुधबार सार्वजनिक गरिएको तथ्यांकअनुसार यहाँ एकैदिनमा ३० हजार भन्दा बढी नयाँ सं’क्रमित थपिएका छन्।

यहाँको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार गएको २४ घन्टामा ३० हजार ५९७ जना नयाँ सं’क्रमित थपिएका हुन्।
सं’क्रमित हुनेको संख्या अघिल्लो हप्ताको तुलनामा निकै बढेको बताइएको छ।

यससँगै बेलायतमा कुल सं’क्रमितको संख्या ७३ लाख १२ हजार ३७१ पुगेको छ। यहाँ केही दिनयता खुकुलो गरिएको लक’डाउनपछि सं’क्रमित संख्या दैनिक उकालो लाग्दै गएको हो।

यसैगरी पछिल्लो २४ घन्टामा थप २०१ जना को’रोना सं’क्रमितको मृ’ त्यु भएको छ। पछिल्ला केही दिनमा यहाँ दैनिक मृ’ त्यु हुनेको संख्यामा पनि वृद्धि भएको पाइएको छ। बेलायतमा को’रोनाका कारण हालसम्म एक लाख ३४ हजार भन्दा बढीको मृ’ त्यु भइसकेको छ।

नेपालको अाजको को’रोना अपडेट
पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ६५ जनामा को’रोना भा’इरस सं’क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार २०८ पीसी’आर परीक्ष’णमा बिहीबार थप ११ सय ६५ जनामा सं’क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा को’रोना भाइर’सबाट सं’क्रमित हुनेको संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ ।

यस्तै ए’न्टिजेन विधिद्वारा गरिएको ३ हजार ९७१ परीक्ष’णबाट ३४६ जनामा पो’जिटिभ देखिएको छ । २४ घण्टामा पी’सीआर र एन्टि’जेन विधिबाट गरिएको १५ हजार १७९ परीक्ष’णमा १ हजार ५११ जनामा सं’क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कान्तिपुरबाट साभार गरियको

 


Last Updated on: September 16th, 2021 at 5:46 pm
७०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया