शनिबार १८ मंसिर २०७८

काठमाडौं। भारतको हैदराबादको सैदाबादमा ६ वर्षकी बालिकालाई ब, x ला, x त्का, र र ह, x त्या गरेको आरोप लागेका फरार अ,भि,युक्त मृ,त अवस्थामा भेटिएका छन् । पल्लनकोंडा राजु नामका यी अ,भि,युक्तको शव आज रेलवे ट्रयाकमा भेटिएको हो । तेलंगना पुलिसले बीबीसीसँग राजुको श,व भेटिएको पुष्टि गरेको छ । फ,रार आ,रोपी राजुको श,व वारंगलको घनपुरनजिकै रेलवे ट्रयाकमा भेटिएको हो ।

 

पुलिसका अनुसार बिहीबार बिहान राजुको श,व भेटिएको हो । मृ,तकको शरीरमा भएका ट्याटु र अन्य चिन्हहरुबाट उनको स,ना,ख,त गरिएको छ । राजुको परिवारलाई घटनाको सूचना दिइएको छ । तेलंगनामा मन्त्री केटी रामारावले पनि ट्वीटरमा यो घटनाको जानकारी दिएका छन् । केटीआरले ट्वीट गरेका छन् ‘तेलंगनाका डिजीपीले भर्खरै सूचित गरेका छन् कि बालिकालाई ब, xला, x त्का,र गर्ने जनावरलाई फेला पारिएको छ र उनलाई घनपुर नजिकै रेलवे ट्रयाकमा मृ, त अवस्थामा पाइएको छ ।’

 

अब पो, x स्ट, मा, x र्टमपछि श,व परिवारलाई दिइनेछ । पुलिसले ९ सेप्टेम्बरमा पल्लकोंडा राजुलाई प,क्राउ गर्न एक अभियान सुरु गरेको थियो । उनीमाथि घरअगाडि खेलिरहेकी ६ वर्षकी बालिबालाई चकलेटको लोभ देखाएर उनलाई ब, xला, x त्कार गरेको र पछि ह, x त्या गरेको आ,रोप लागेको थियो । तेलंगना पुलिसले उनको बारेमा जानकारी दिनेलाई १ण् लाख रुपैयाँ दिने घोषणा गरेको थियो । हिजो मात्र तेलंगनाका एक मन्त्रीले उनलाई पक्राउ गरेर इ, x न्का, x उ, x न्टरमा मा, x xरि, दि, x न्छौं भनेका थिए ।

 


Last Updated on: September 16th, 2021 at 6:16 pm
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया