आइतबार १९ मंसिर २०७८

बाँके जिलाको राप्ती सोनारी गाउँपालिका वडा नं. एक को गाबारबाट एउटा अत्यन्तै दुखदायी खबर सार्वजनिक भएको छ।पूर्व पश्चिम राजमार्गमा सटेको दिनदहाडै एकजना चालीस बर्षीय पुरुष जो होटलमा कुकको काम गर्दै थिए।उनलाई सोही स्थानको बजारबाट घि,सार्दै घि,सार्दै जंगल छेउमा लगेर लु’छी लु’छी ह’ड्डी निकालेर खा,यो।शरीरको सबैजसो भागहरू खाएको छ र एउटा खुट्टा,हात र केही करङ हरू बाँकी राखेको छ।

घटना घटेकै केही दिनयता आ, क्र,म,णको प्रयास गरिरहेको पाटे बाघले सोही दिन १२ ओटा बाख्रा खा,एको थियो भनेर त्यहाँका स्थानीयले बताएका छन्।त्यसदिन पनि सबै मान्छे ले हेर्दाहेर्दै उनीहरूकै आँखा अगाडिबाट एकजना मान्छेलाई लगेर जंगलकै छेउमा लगेर खायो र त्यसको भोलिपल्ट गएर हेर्दा हाड मात्रै बाँकी राखेको थियो।आफन्तहरूले खोज्दै जाँदा बाटोबाटोमा र, ग, तको टाटा लागेको थियो र खोलैखोला घि,सार्दै लगेको थियो।

वरिपरि सबै ठाउँमा खोज्दैजाँदा कहिँ नभेटेपछि मानिस हरूले बाटोमा र, ग,तको टाटाहरू र थोपाहरू देखेका थिए।त्यस चिह्नलाई पछ्याउँदै जाँदा उनीहरूले रोडको नजिकै रहेको साइडमा गएर हेर्दा त्यस मान्छेको चप्पल र लगाउने कपडा देखिएको थियो।त्यसलाई पन्छाएर हेर्दा त बाघले खा, x एर बाँकी रहेका उसका खुट्टा र हातहरू र केही हड्डीहरू देखेका थिए।


Last Updated on: September 16th, 2021 at 7:26 pm
९३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया