आइतबार १९ मंसिर २०७८

मिष्टर इण्डिया’ मनोजद्वारा आ’त्मह’त्या प्रयास, सु’साइ’ड नोटमा यस्तो लेखेका थिए

मुम्बई। मिष्टर इण्डिया’ विजेता मनोज पाटिलले आ’त्म’ह’त्या प्रयास गरेका छन् । बडी बिल्डरसमेत रहेका उनले मुम्बईमा आ’त्मह’त्याको प्रयास गरेका हुन्।

उनले आ’त्मह’त्या प्रयास गर्नुअघि एक सु’साइ’ड नोट लेखेका थिए । उनले आफ्नो आ’त्मह’त्याको पछाडि अभिनेता साहिल खान जिम्मेवार रहेको उल्लेख गरेका छन् । उनले साहिललाई एकपछि अर्को गम्भीर आरोप लगाएका छन् । उनले साहिलले आफूलाई साइबर बुलिङ र मा’नसिक रुपले त’ना’व दिएको दाबी गरेका छन्।

आ’त्मह’त्याको प्रयास भइरहँदा परिवारले भेटेपछि उनलाई मुम्बईको कूपर अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकका अनुसार उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर छ । मनोजले बुधबार राती आफ्नो जीवनको अन्त्यको प्रयास गरेका थिए । जसका लागि उनले औ’ष’धि खाएका थिए।

‘म मिस्टर ओलम्पियामा सहभागिताको लागि प्रयासमा छु । तर साहिल खानले मलाई पटक पटक प्र’ताडि’त गरिरहेको थियो । उनले मलाई यो प्रतियोगितामा सहभागिता नजनाउन दबाब दिइरहेका थिए । उनी बिना कारण नै मलाई सामाजिक सञ्जालमा ब’दना’म गराइरहेका थिए’, उनले सु’साइ’ड नोटमा लेखेका छन्।

यो घ’टनाबाट मनोजको परिवार र उनका साथीहरु दुःखी बनेका छन् । उनीहरुले मुम्बईको ओशिवारा थानामा उजुरी दर्ता गराएका छन्।

मनोजको परिवार चाँडै नै यो घ’टनालाई लिएर मनसे अध्यक्ष राज ठाकरेसँग भेट्ने तयारीमा छन्। (नवभारत टाइम्स)


Last Updated on: September 16th, 2021 at 7:34 pm
२०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया