बुधबार २० मंसिर २०८०

सहरी विकास राज्यमन्त्री एवं काठमाडौं क्षेत्र नम्वर ७ का एमालेका निर्वाचित जनप्रतिनिधि रामविर मानन्धरलाई चर्चित पत्रकार रवि लामिछानेले अक्सिजनको सिलिन्डर उपलब्ध गराउन भन्दै थर्काएका छन् ।

PROMOTED CONTENT
Mgid
Mgid

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

फेरि बाहि’रियो यी जोडि’को यस्तो हर्क’त भि’डियो (हेरौं भिडियो) – Samachar P…
रविले मन्त्री मानन्धरलाई थर्काएपछि उनी डराएर भागेका थिए । रविले मानन्धरलाई अक्सिजन सिलिन्डर उलब्ध गराउन नसक्नेले गाढीबाट झण्डा निकाल्न आग्रह गरेका थिए ।

रविले आफूले १५० भन्दा बढि अक्सिजन सिलिन्डर उपलब्ध गराएको तर मन्त्रीले एउटा पनि उपलब्ध गराउन नसकेको भन्दै सातो खाएका थिए ।

रविलाई तपाईँले पनि सजिलै साथ दिनसक्नुहुन्छ, पढ्नुहोस् उनको आग्रहः काठमाडाँ, बालाजुमा अवस्थित जनमैत्री अस्पतालसँग हामीले सहकार्य गरेका छौँ ।

उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मेवारी अब हाम्रो हुनेछ र जनमैत्री अस्पतालले सरकारले तोके भन्दापनि सस्तोमा उपचार गर्दैछ । सक्नेले तिर्नु होला नसक्नेले पर्दैन, हामी छौ ।

कामका कुरा’ कार्यक्रम मार्फत प्रति ब्यक्ती १९ रुपैयाँबाट हामी खर्चको जोहो गर्दैछौ । चन्दा होइन, म सँग ४५ मिनेट जति मोबाइलमा क्विज खेले पुग्छ (को बन्छ करोडपति जस्तै)। अस्पतालले सेवा शुरु गरिसकेको छ ।

राति ८ बजे बाट म ‘कामका कुरा’ कार्यक्रम मार्फत क्विज को परिक्षण शुरु गर्दैछु । यसकालागि डोको एप डाउन्लोड गरि रजिस्ट्रेशन गर्नु पर्नेछ । म लगायत कसैले पनि यसबाट पारिश्रमिक लिने छैनन् ।

बरु ३ महिनाको लागि मेरो ब्यक्तीगत गाडी र ग्यालेक्सी फोर के को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहन्छ । सबै तयारी लगभग सकियो,अक्सिजन संकलनमा मद्दत चाहिएको छ । जोखिम लिएरै भएपनि यो नयाँ प्रयोग गर्दैछौ ।

१९ रुपैँयामा रजिस्टर गर्ने, खेल खेल्ने । एकै पटक हजारौँले खेल्न पाउँछन् । आफ्नै मोबाइलबाट खेल्न पाईन्छ । ३ दिन एक हप्तामा खेल्न पाईन्छ । जित्यो भने एक लाख पाईन्छ । हार्यो भने कोरोनाको बिरामीको उपचार हुन्छ ।

रविले गल्ति गरे जस्तो सुकै कार्वाही पनि भोग्न पाईन्छ । हरेक दिनको आयव्या प्रस्तुत गरिने । विज्ञापनबाट पनि पैसा आउँछ । खेलको अवधारण कोभिडको शुरुवाति दिनकै हो । कोभिडका विपन्नलाई मात्र होइन ग्याँस सकिएको, खान नपाएकोलाई सहयोग हुन्छ । यो खेलमा कसैले हार्दैन ।

सबैले जित्छ । यहि अस्पतालमा बसेर काम गर्ने । व्यक्तिगत गाढी पनि तीन महिनाकालागि अस्पताललाई हस्तान्तरण गरेको रविले बतए । रविले विगतमा चालेको कदम हरु पनि सफल भएको थियो । ग्यालेक्सी फोर के मा शुरु हुने यो खेलको चर्चा व्यापक भइरहेको छ ।

रविको नयाँ शोः सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । लामिछाने च्यानलका म्यानेजिङ डाइरेक्टर छन् ।

उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो । नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा एक सञ्चार माध्यम थप भएको बताए ।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनको भनाइ छ । ग्यालेक्सीमा आउने मुख्य कार्यक्रम र प्रस्तोता यसप्रकार छन्ः क्राइम पेट्रोल नेपाल– दीपकराज गिरी, को बन्छ

करोडपति– राजेश हमाल, सारेगम लिटिल च्याम्प्स–
इन्दिरा जोशी, कालीप्रसाद बाँस्कोटा, कामका कुरा– रवि लामिछाने, आविष्कार– महावीर पुन, फरएभर– नवराज पराजुली, लाल मोहर– रमेश प्रसाईं । यी बाहेक नेपाली भाषाको रामायण, द लिडर, लगायत कार्यक्रम प्रसारण

https://fb.watch/5rCPrhU6Zw/


Last Updated on: May 12th, 2021 at 7:55 pm
५५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया