आइतबार १९ मंसिर २०७८

झापाको सुरुङ्गा बस्ने माया कर्कीले विकास राइसंग अ न्तरजातीय प्रेम विवाह गरेकी थिइन् ।तर आफ्नो छोरा युवन राई जन्मिएको ४ महिनादेखि नै श्रीमान ह राको उनी बताउछिन् ।छोरा बुबालाई राम्रोसंग चिन्न पनि नसकेको र छोरालाई हुर्काउने बेलामा छिमेकीसंग विकास स ल्किएको र छिमेकीसंगै भा गेको हुन सक्ने आ शंका उनलाई छ ।

यसरी श्रीमान ह राउदा आफुलाइ घर धान्न निकै गाह्रो भएको र छोराछोरीलाइ पढाउन र राम्रो जीवन दिन न सकेको उनी बताउछिन् ।श्रीमान अहिले भारतको सिक्किम तिर भएको र फोन गर्दा आफ्नो फोन चाहिँ नउठाउने उनले बताइन् ।मामाले विकासको फोन नम्बर उपलब्ध गराएर श्रीमानसंग बोल्न मायालाई भनेका थिए ।

मायाका बुवाआमाले अर्को जात भएको मान्छेसंग विवाह नगर्न भनेको तर आफ्नै इच्छाले विकास मनपरेपछि मायाले उनलाइ छोड्न नसकेको कुरा बताइन् ।विकासका आफ्ना मामाहरु सिक्किम तिरै भएको र उनीपनी त्यतै अर्को विवाह गरेर बसेको हुनसक्ने आशंका पनि उनले गरिन् ।

सिक्किम जानलाइ छोराछोरी साना भएकाले आट नआएको उनी बताउछिन् ।छोराछोरी हुर्काउन माया अर्काको घरमा भाडा माझ्ने,लुगा धुने गरेर गुजारा गर्दै आएकी छिन् ।यसरी बेसहारा भएर एकलै श्रीमान बिना जीवन बिताउनु पर्दा उनी निकै रु न्छिन्।

श्रीमानसंग तेस्तो धेरै केही झ गडापनी नभएको तर उनले एकपटक आफुलाइ पि टेको र त्यसपछि विकास भागेको कुरा उनी बताउछिन् ।माइतीले पनि अहिले आफुलाइ नहेरेको कुरा पनि उनी बताउछिन् ।यसरी आफ्नो जीवनको कुनै ठेगान नभएको हुँदा माया निकै दुखी छिन् ।
भिडियो हेर्नुस् :-


Last Updated on: September 17th, 2021 at 10:37 am
१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया