शुक्रबार १७ मंसिर २०७८

डेनमार्कको फारो टापुमा एकै रातमा मान्छेहरुले १४ सय २८ वटा डल्फिन मारेका छन्।

बीबीसीका अनुसार ह्वाइट–साइडेड डल्फिनहरु त्यहाँका नागरिकले मारेका हुन् जसको मानवअधिकारकर्मीले विरोध गरिरहेका छन्।

खबरअनुसार फारो टापुका स्थानीयले डल्फिन मार्ने परम्परालाई निरन्तरता दिँदै यसैहप्ताको आइतबार डल्फिन माछा मारेका हुन्।

सी सेपहर्ड नामक समुद्री संरक्षण समूहले डल्फिन मार्ने कार्य क्रूर र नराम्रो कार्य भनेको छ।

फारो टापु डेनमार्कको स्वायत्त क्षेत्र हो। त्यहाँ लामो समयदेखि डल्फिन मार्ने परम्परा भएता पनि पछिल्लो समय मानवअधिकारकर्मीले उक्त संस्कारको विरोध गरिरहेका छन

 

कालिकानगरस्थित राप्ती मेनु होटलमा करिब ६ महिनादेखि ब,न्ध,क,जस्तै बनेकी कपिलवस्तु घर भएकी १५ वर्षीया कि,शोरी यौ,न शो,षणको पी,डा स,हन नस,केर भा,गेप छि घ,टना बा,हिर आएको प्रहरीको भनाइ छ होटलमा बढार कुँडार गर्न भनेर राखिएकी यु,वतीलाई यौ,न ध,न्दामा लगा, एको

सूचनापछि प्रहरीले बाग्लुङ निसिखोला ७ घर भई बुटवल ११ मा होटल चलाउँदै आएका होटल सञ्चालक दम्पत्ती टेकबहादुर कुँवर र मीनाकुमारी बस्नेतलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए पक्राउ परेका कुँवर दम्पतिलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
भाँडा माँझ्न बसेकी कि,शोरीलाई आफ्नो होटलसँगै अन्य होटलमा समेत यौ,न स,म्पर्कका लागि प,ठाउन था,लिएपछि कि,शोरी भा,गेर घर गएको भनाइ छ प्रहरीको दा,बीअनुसार राप्ती मेनु होटलमा किशोरी र यु,वतीहरु जम्मा गर्ने र बुटवल मा विभिन्न होटलहरुमा यौ,न ध,न्दाका लागि प,ठाउने गरिएको थियो पी,डितको भ,नाइ उ,धृत गर्दै प्रहरीले जनाए अनुसार होटलमा काम गरेको पैसा पनि होटल संचालकले दिएका थिए,नन् उनले यौ,न शो,षणमा लगाए वा,पतको पैसासमेत कुँवर दम्पति आफैंले बुझ्ने गरेका थिए पक्राउ परेका दम्पत्तीलाई मा,नव बे,च,बि,ख,न तथा संगठित अ,प,रा, ध,मा का,रवाही गरिने प्रहरीले जनाएको छ । ती दम्पत्तीलाई १५ बर्षको कै,द स,जायँ हुनसक्ने कानुनी व्यवस्था रहेको प्रहरीको भनाइ छ


Last Updated on: September 17th, 2021 at 3:43 pm
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया