
पेशाले आफैं एक कुशल नर्स थिइन् तर विश्वव्यापी रुपमा फैलिएको को’रो’ना’का बिरामीहरूलाई उपचार गर्दै आइरहेकी थिइन्।
PROMOTED CONTENT
Mgid
Mgid
Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
बि’हे गर्ने पु’रुष खोज्दै लाइन लागे यु’वती – Samachar Post Dainik
गर्भवती भएकाले उनी सन्तानलाई जन्म दिन तयारी अवस्थामा पनि थिइन्।
उनको पहिले जन्माएको तीन वर्षीय छोरा पनि थिए। अहिले दोश्रो सन्तान जन्माउन उनी र उनको श्रीमान प्रतीक्षारत थिए। यहिबेला उनलाई को’रो’ना सं’क्र’म’ण हुन गयो।
अन्ततः उनलाई भाइरसले सं’क्र’म’ण गरेरै छाड्यो।लक्षण देखिएपछि उनी अस्पताल भर्ना भइन् । उनले अस्पताल भर्ना भएपछि एउटा भिडियो बनाइन् ।
अहिले त्यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
उनले निकै सन्देशपूर्ण कुरा रेकर्ड गराएकी छन् । यो भारतको घटना हो । उनले भनेकी छन्, ‘हेल्लो एभ्रिवान । मैले यो भिडियो निकै मुस्किलसँग बनाइरहेको छु ।
म तपाईहरु सबैलाई बताउन चाहन्छु कि कोरोनालाई हल्का नलिनुस् । निकै खराब लक्षण छ । म राम्रोसँग बोल्न पनि सकिरहेकी छैन । तर आफ्नो सन्देश सबै समक्ष पुर्याउन चाहन्छु । कृपया बाहिर निस्किएका बेला, मानिसहरुसँग कुराकानी गर्दा, जहिले पनि मास्क लगाउनुस् ।’
यी कुरा दिल्लीकी ती महिलाले आफ्नो अन्तिम भिडियोमा भनेकी हुन् । यी महिलाले कोरोनाको ल डा इँ हारिसकेकी छिन् । तर, आफ्नो अन्तिम भिडियोमा उनले मानिसहरुलाई सम्हालिएर बस्न आग्रह गरेकी छिन् ।
उनका पति रविचावलाले आफ्नी श्रीमती र नजन्मिएको शिशुको मृत्यु भएको जानकारीसहित यो भिडियो सन्देश ट्वीटरमा पोस्ट गरेका छन्।
यी महिलाको नाम दीपिका हो । ११ अप्रिलमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । १७ अप्रिलमा उनले यो भिडियो रेकर्ड गराएकी हुन् । त्यतिबेला उनको स्वास्थ्य बिग्रँदै थियो । अन्त्य, २६ अप्रिलमा कोरोनाबाट हार खाएर संसार छाडिन् ।
दीपिका आफ्ना साढे तीन वर्षका छोरा र पतिलाई छाडेर बिदा भएकी हुन् । दीपिकाका पति रविले ९ मेइमा यो भिडियो ट्वीटरमा शेयर गरेका हुन् ।
जहाँ उनले लेखेका छन्, ‘उनी पुरै तरिकाले मातृत्वका लागि समर्पित थिइन् र आफ्नो नजन्मिएको बच्चासँगै स्वर्ग गइन् । र, साढे तीन वर्षका बच्चालाई छाडेर गइन्, ह्याम्पि मदर्स डे दीपिका ।’