
एजेन्सी । सामाजिक सञ्जालमा अहिले निकै अनौठो लाग्दा भिडियो सार्वजनिक हुने गरेका छन् । त्यसमध्य विवाहमा हुने विभिन्न कृयाकलापका भिडियो भाइरल हुन्छन् । हालै टिकटकमा एउटा भिडियो भाइरल छ । जसमा वाजा वजाएर वेहुला वेहुली लिन जान्छन् । तर वेहुला नै खुट्टा टेक्ने अवस्थामा छैनन् । उनका आँखा समेत बन्द छन् । वाजा वजाउने र वाजाको तालमा नाच्नेहरुको अवस्था पनि उस्तै छ ।
त्यही अवस्थामा वेहुलीको पनि इन्ट्री हुन्छ । त्यसपछिको अवस्था भने देखाइएको छैन । यो भिडियो अहिले धेरैले हेरिसकेका छन् । वेहुली लिन गएका बेहुला नै झ्या प भएर जन्ती सहित पुगेको भिडियो हेरेर धेरैले मनोरञ्जन लिएका छन् । तर यो भिडियो कुन ठाउँको हो र कहिलेको हो भन्ने खुलेको छैन ।
विगत केही वर्षअघि देखि निकै नै नेपालीहरु बिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन ।
त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन । त्यस्तै अहिले पछिल्लो समय एउटा भिडियो टिकटकमा निकै नै भाइरल बनिरहेको छ । टिकटकपछी यो भिडियोलाई डाउनलोड गरेर फेसबुक तथा युटुबतिर हालेर खुबै भाइरल बनाइएको छ ।
यो भिडियोलाई टिकटकमा अहिलेसम्म १० लाख भन्दा बढी पटक हेरिसकिएको छ भने लाइक पनि १ लाख भन्दा बढी रहेको छ ।