बुधबार २२ मंसिर २०७८

धनुषामा चो,री घटनामा संलग्न आरोपमा एक जनालाई प्रहरीले प,क्रा,उ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवरले चोरीमा संलग्न रहेको आरोपमा मिथिला नगरपालिका ६ बस्ने २२ बर्षिय सुरज लामालाई शुक्रबार बिहान प्रहरीले प,क्रा,उ गरेको हो ।

चो,री आरोपमा प,क्रा,उ परेका लामाले बिहीबार राति २ बजेको समयमा ढल्केवरस्थित शिवकुमार महतोले सञ्चालन गरेको अभिषेक जनरल स्टोरको सटर तो,डे,र करिब २० हजार रुपैयाँ चो,री गरेका थिए ।

चो,री घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा लामालाई नियन्त्रणमा लिएर घर तलासी गर्दा उनको घरबाट चो,री,को सो रकम बरामद भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताउनुभयो ।

चो,री घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामामाथि चो,री अभियोग कसुरमा कारबाही तथा कानुनी प्रक्रिया अगाडि बढाइएको इप्रका ढल्केवर प्रहरी निरिक्षक सुवेदीले बताउनुभयो ।

 


Last Updated on: September 18th, 2021 at 5:57 pm
१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया