आइतबार १४ आश्विन २०८०

बिचरा ! दुबईमा एक युवकको बिजोक अवस्था, म मर्छु भन्दै घरमा फोन आउछ, श्रीमती डाको छोडेर रुँदै मिडियामा (भिडियो सहित)
झापा।

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

गर्भवती नर्सले बच्चा जन्माएर संसार देखाइदिइन् र अन्तिम पटक रुँ’दै श्रीमान …
भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको विजोग भएको छ।

झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजाररुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए।

२ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बेसाहारा बनेका छन्।

बैदेशिक रोजगार गएको ५ महिना वित्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका छन्।

उनलाई स्वदेश फर्काउनब माग गर्दा समेत सूर्य राजवंशीले आलटाल गरेको पीडित परिवारले आरोप लगाएको छ। आखिर सत्य कुरा के हो ?

कसरि यस्तो अवस्था आयो त यो परिवारमा ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला।

बाँकी भिडियोमा हेर्नुहोस्


Last Updated on: May 13th, 2021 at 2:44 am
४२० पटक हेरिएको

तपाईको प्रतिक्रिया