मंगलबार २३ जेठ २०८०

बेलायत निवासी इसा गुरुङ लेख्नु हुन्छ :

Hamro Team Nepal लाइ उर्लावारीका साहसी निडर नेपालको महान छोरी अमेरीकामा पाइलट कोर्ष गर्दैहुनुहुन्छ , उहाको र परि वारको तर्फ बाँट रू ५० हज़ार सहयोग गर्नु भएको आभारी छौ Sadikchya Bastola बहिनि ,पढाइ लाइ निरन्तर ता दिनुस हजुर जस्तै महान् छोरी नेपाल लाइ ज़रूरत छ !

सदिच्छा लेख्नु हुन्छ : मैले भुलेछु कि म येस्तो ठाउमा हुर्केछु जहा हx ’त्या, x रालाइ फुलको माला लगाइ स्वतन्त्र रूपमा पद् र पावरका साथ राखिएकाे हुन्छ र आफुलाइ परेकाे अन्या य वि’रुद्ध आवाज ऊठाउदा पि, x डितलाइ पागल बनाउने काम गरिन्छ आफ्नो मात्र परिवार अरुको त जनावर जस्तो सोचेर ह, x त्या गर्छन् । कसैले केहि गर्न नसकेनि एक्दिन ती सारा पीडितको आशुले पाेल्नेछ त्यो दिन बुज्नेछौ रियल पिडा के हो र यसलाइ भाेग्दा कस्ताे हुन्छ ।

यो पनि : आदर्णीय आमा बुवा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण न्याय प्रेमीहरुलाई, म, सदिक्षा (दुर्गा)को हृदय देखि नै नमन । बिगत ३ महिना अगाडी भएको मेरो दाईको सन्कास्पद मृ’त्यु को केस ढिसमिस हुनै आटेको थियो । बुढा पाकाले भन्ने गरेको बाक्य “पाप धुरी बाट कराउँछ यो कहिलै पनि लुक्दैन” एकदमै सत्य रहेछ ।

त्यो दिन सायद म माथी इश्वरको कृपा बर्सेको थियो र सायद पाप पनि धुरी बाट कराउने बेला भएको थियो । दुइटै हुनुको संयोगमा एक माध्यम भएर बसेकी म, “खै मेरो दाइको फोटो हेरुम” भन्ने माग बाट सुरु भएको यो न्यायको माग आज सम्मानित अदालतको नजर सम्म पुगे को छ !मेरो एक्लो आवाजलाई हजुरहरु सबै न्याय प्रेमीको आवाज र हौसलाले रक्षा नगरेको भए सायद त्यो आवाज पनि बतास सङै बिलाएर जाने थियो होला तर तपाइहरुले मेरो पिडालाई आफ्नै सम्झि दिन रात नभनी यो बिषयलाई नियालि रहनु भयो मैले जतिनै धन्यबाद भनेपनि त्यो अपूरो नै हुन्छ तर पनि मेरो हृदय बाट नै निस्किएको यो धन्यबाद’ सब्दलाई स्विकारिदिनु हुन बिनम्र अनुरोध यै स्ट्याटस बाट नै गरें ।

यो बिषयलाई एउटा कानूनी बाटो बाट अगाडि बड्ने मोड मा पुर्याएर, म आज मैले देखेको उडान भर्ने सपनालाई साकार पार्न र आफ्नो अध्यनलाई पुरा गर्न भनेर U.S.A तर्फ उड्दैछु । हजुरहरुको सुभकामना हमेशा रहने छ भनेर पनि विस्वस्त छु । पढाई सकेर आफ्नो शिक्षाको सदुपयोग गर्न र हाम्रो देशलाई मेरो सम्बन्धित सिक्षाले सेवा दिन चाडै फर्केर आउने छु हजुरहरुको साथ र सहयोग हमेसा स्मरण मा रहने छ !

 


Last Updated on: May 13th, 2021 at 10:34 am
३२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया