सोमबार २० मंसिर २०७८

पछिल्लो समय मा सामाजिक संजालमा निकै नै प्यारो नाम हो बिनिता कुमाल। उनलाई अहिले धेरै व्यक्तिहरुले मन मुटुमा बसालीसकेका छन् कारण हो उनको आमाले सानै मा उनलाई छोडेर गए पनि बुबाको विदेशमा अशक्त भएका छन्। बुबा अशक्त भएकै कारण आमाले सब परिवार लाई छोडेर गएकी थिइन्। घरको आर्थिक स्थिति न्यून भएको कारणले पनि उनीहरुलाई खाना लाउन पनि गार्हो भएको थियो।गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दु’र्घटनामा परेर दुवै खुट्टा भा’चिएर हस्पिटलमा मृ”त्यु संग लडि रहेका छन् र

आमा अर्कैसंग पोइला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि’चल्ली भएको छ । बिनिता लाई केही समय अगाडि घाँ’टीमा रो’ग लागेको पनि थियो र उनी लाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रो संग पढ्न पाएकी थिइनन् ।

कसैसँग झ’गडा नगर्ने र सबैसंग मिलेर बस्ने बानी बिनिताको भएको उनले बताए । शिक्षकको अनुसार बिनिताले पढ्दै गए निकै राम्रो हुने समेत बताएका छन् । आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् । आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।

उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए । बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् । छोरो आउने खबर सुनेपछी भोजराजका आमाबाबु पनि निकै हर्षित छन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

 


Last Updated on: September 20th, 2021 at 10:49 am
१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया