बुधबार २२ मंसिर २०७८

संखुवासभा घर भएका ३० वर्षीय अमर राईले ज,न,यु’द्ध,मा आफ्नो दुवै हात र आँखा गु’मा,ए,र ग’हिरो चो’ ट भोग्नु परेको थियो ।उनी भन्छन् १० वर्षको ज,न,यु’द्ध,मा आफ्नो ज्यान माया मा’ रेर लागे अन्त्यमा जम्मा ४१ हजार दिएर आफुलाई पन्छाइयो ।आफ्नो जीवन यसरी खेर गएको देखेर उनी आफैदेखि दिक्क भएका छन् ।

अमरलाई आफू ज,न,यु’द्ध,मा लाग्दा माओवादी भनेको के हो र यो यु’ द्ध,ले जनतालाई के दिन्छ भन्ने थाहा नभएको बताउँछन् ।तर पछि यु’ द्ध,मा होमीदै गएपछि आफुले पनि देश र जनताको हितका लागि ल’डि,रहेको छु भन्ने भान भएको कुरा अमर हामीलाई बताउँछन् ।

अमरको अनुसार सिराहा जिल्लामा यु ‘द्ध,को क्रममा ब’x म बि’x स्फो,x टमा परेर उनको हात गु’मेको थियो ।आफैले दुश्मनको लागि ब’x म फिट गर्दै गरेको र अचानक ब,x ‘म बि’x स्फो,x ट भएपछि आफ्नो हात र दृस्ठि गु’मेको उनी बताउँछन् ।बि’x स्फो,x ट भएपछी उनी लगभग १४ घन्टासम्म बे’होस रहेका थिए ।


Last Updated on: September 20th, 2021 at 4:07 pm
१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया