बिहिबार २३ मंसिर २०७८

झापा दमक बस्ने प्रेम तामाङकि श्रीमती उनी विदेश भएदेखि नै पर पुरुषसँग लागेको र अहिले ३ जना छोराहरू र आफ्नो बि चल्ली बनाएर फ रार भएकि थिइन् ।आफू विदेशबाट फर्किनु भन्दा अगाडी नै श्रीमती ह राएकी हुन् ।श्रीमती ह राएको ६ महिना भएको र आउछिन् कि भन्दै पर्खिएको तर अहिले सम्म न फर्किएको हुँदा आफ्नो बि जोग भएको उनी बताउँछन् ।
माइत,मावल सबैतिर आफुले खोजेको तर कतैपनि श्रीमतीको टुङ्गो न लागेको उनले बताए ।आफुलाई कसैमाथि शंका न लागेको र श्रीमती को संग गएको भन्ने पनि थाहा न भएको उनी बताउँछन् ।आफू विदेशमा रहदा श्रीमतीसंग राम्रै कुरा हुने गरेको पनि बताए ।कहिलै तेस्तो न राम्रो झ गडा न भएको उनले बताए ।

छोराहरुको अनुसार आमा,सानीआमाको घर जान्छु भनेर ३ जानै छोरालाई पचास रुपैयाँ पैसा दिएर गएको बताए ।जेठो छोरोलाई आमा २ जना के टासंग लागेको थाहा भएको तर आमाको ड रले आफुले भन्न न सकेको उनले बताए ।छोराको अनुसार पर पुरुषसंग बुढा भनेर बोलेको र त्यस पुरुषले गएको वैशाखमा आफू आउने कुर म्यासेजमा लेखेको बताए ।

रुपन्देहीमा छिन् भनेकी श्रीमती त्यहाँपनि नभेटेपछि श्रीमान प्रेम र छोराहरु निकै दुखी छन् ।उनको माइतीसंग फोन गरेर बुझ्दा बाध्यताले हिड्नु परेको र श्रीमान प्रेमले उनलाई निकै दुख दिने गरेको बताए ।तर यसरी अरु केटाको पैसामा मोज गर्दै हिड्नु र माइतीलाई सबै कुरा थाहा हुनुले प्रेमकी श्रीमतीलाई माइतीले बचाउदै आएको प्रष्ट देखिन्छ ।

श्रीमान प्रेमले आफुलाइ का ट्ने भनेको भन्दा प्रेमले आफुले यसो नभनेको भने तर भनेकै हो भन्दा प्रेमले श्रीमतीलाई हात छोडे ।छोराहरुको माया नलाग्ने भनेपछि छोराहरूले पनि अब आमाको मुख न हेर्ने भन्दै थु केका छन् ।

भिडियो हेर्नुस् :-


Last Updated on: September 20th, 2021 at 5:48 pm
२४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया