शुक्रबार १७ मंसिर २०७८

गाँ.जा.वा.दी एक हौं भन्दै आज सोमबार एक समुहले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् ।

गाँ,जा,को आरोपमा प,क्रा,उ परेका राजीव काफ्लेको रिहाईको माग गर्दै गाँ,जा,लाई वैधानिकता दिन भन्दै उक्त समुहले आज प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले ‘गाँ,जा,वा,दी एक हौँ’, ‘देश गाँ,जा खानेले होइन, नखानेले बिगारेको हो’ ‘गाँ,जा भनेको गाँ,जा हो, ‘आधा नेपालीको खाजा हो’ भन्दै लेखिएको प्लेकार्ड बोकी प्रदर्शन गरेका थिए ।

गाँ,जालाई वैधानिकता प्रदान गरी देशको अर्थतन्त्र उकास्न सरकारसँग माग समेत राखेका उनीहरुले गाँ,जा,माथिको प्रतिबन्ध खुलाउन नेपालभित्र र अन्तर्राष्ट्रियस्तरमा पनि लबिङ गरिरहेका काफ्लेलाई प,क्रा,उ गरेको प्रति आपत्ती जनाउँदै तत्काल रिहाईको माग गरेका छन् ।

 

दुखद खबर : अमेरिकाले १५ दिनको समय भित्र अमेरिकामा बस्ने सबै नेपाली नागरिक लाई देश छोड्न आह्वान, अब के होला त ?सरकार बनेको २ महिना सम्म पनि मन्त्रीपरिषद सम्म विस्तार गर्न नसकेर लाचार भएका देउवाले एमसीसी पास गर्न भने दिलो ज्यान लगाएका लगाउनुभएको

चौतर्फी विरोधका बाबजुत अमेरिका र इण्डीया लाई खुशि बनाउँन मात्रै देउवाको मूख्य दाउ देखिन्छ ।
एम सीसीकै बिषयमा सत्तागठबन्धनमा गम्भिर खटपट सुरु भएको छ।एमसीसी पास नगरि मन्त्रीपरिषदनै विस्तार नगर्ने अडान प्रधानमन्त्री देउवाले लिनुभएको छ।
यथास्थितीमा एम सीसी पासगर्न नसकिने अडान राखेको माओवादीकेन्द्र र नेकपाएस देउवाको अडानपछि झस्किएको छ

ओलीले महरको अध्यक्ष पद उडाइदिए, झाक्री बसेको कुर्सीमा पुगिन् सुनिता

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले अनेरास्ववियुको अध्यक्षबाट ऐन महरलाई हटाएर अध्यक्षको जिम्मेवारी सुनिता बराललाई दिएका छन् ।

शनिबार काठमाडौंमा बसेको अनेरास्ववियुको केन्द्रीय सचिवालयको पूर्ण बैठकले अध्यक्ष ओलीको दवाव र निर्देशनमा महरलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो । ओलीकै दबाबमा अध्यक्षमा बराललाई चयन गरेको एक नेताले बताएका छन् ।

संगठनको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी आरसी लामिछानेलाई दिइएको छ । उपाध्यक्षमा कल्पना वाइबा, यम पाण्डे, मोती बिक लगायत १२ जना चयन भएका छन् । महासचिवमा समिक बडाललाई चयन गरिएको छ ।

उप–महासचिवमा नरेश रोकाय, सुदर्शन सिवाकोटी, नारायण घर्ती र गोविन्द गिरी तथा कोषाध्यक्षमा जेनीष लामालाई चयन गरिएको छ ।एमालेमा रहेका बेला रामकुमारी झाक्री पनि अनेरास्ववियुको अध्यक्ष बनेकी थिइन् । झाक्री बसेको कुर्सीमा बराल पनि पुगेकी छिन् । झाक्रीले ओलीका कारण एमाले छाडेर माधव नेपाल नेतत्वको नेकपा

 

 


Last Updated on: September 20th, 2021 at 6:39 pm
१३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया