आइतबार १९ मंसिर २०७८

दाङको घोराही १७ बस्ने सीता घर्ती मगरको श्रीमान हराएको १२ वर्ष भएको छ ।सीता अहिले श्रीमान खोजिपाउ भन्दै भौतारी रहेकी छिन् ।

श्रीमान यसभन्दा पहिले एकपटक सम्पर्कमा आएको र ५,६ महिना घरमा पैसा पनि पठाएको उनी बताउछिन् ।सीताले हरेक दिन श्रीमानलाई फोन गर्ने गरेको तर उनले कहिलै सीताको फोन नउठाउने भन्दै उनी गु नासो पोख्छिन् ।

छोराछोरीलाई पढाउने पैसा नभएको र यसरी श्रीमानले छोडेर हिडेपछी उनी बे सहारा भएकी छिन् ।श्रीमानले अर्किसंग विवाह गरेको र ठाउँठाउँमा घर घडेरी किनेर बसेको उनले हल्ला सुन्दै आएकी छिन् ।

खोज्दै जाँदा सीताले आफ्नो श्रीमान अर्कि केटिसंग फेला पारेको र त्यस केटिले सीताको श्रीमानबाट गरगहना,पैसा धेरै पाएको बताइन् ।श्रीमानले अफुलाइ नहेरेको र आफ्नो जिन्दगी चलाउन निकै गा ह्रो भएको उनी बताउछिन् ।

यसरी १२ वर्षदेखि आफुलाइ दुख दिएर हिडेका श्रीमानलाई खोजेर ल्याइ दिन उनी गुहार मागी रहेकी छिन् ।उनको श्रीमानले यसरी अर्किलाई सम्पत्ति खुवाएर राखेको हुँदा उनलाई उचित का र्वाही समेत होस् भन्दै उनी रु न्छिन् ।
भिडियो हेर्नुस् :-


Last Updated on: September 21st, 2021 at 11:19 am
२०० पटक हेरिएको

तपाईको प्रतिक्रिया