शुक्रबार १७ मंसिर २०७८

सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भएको घटनामा मा’न’सि’क रो’गीलाई देखेर अन्यले उम्किने प्रयास गरेको खुलासा भएको छ । सोमबार सङ्खुवासभा प्रहरीले घटनामा ५ जनाको सं’ल’ग्नता रहेको भन्दै सार्वजनिक गरेपछि घटनामा नयाँ ट्वीष्ट आएको हो ।

प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार यसअघि प,क्रा,उ परेका आरोपी लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की रहेको खुल्न आएको छ । खड्गकै योजनामा खड्गबहादुरका छोरा हस्तबहादुर, लोकबहादुर,

लोकबहादुरका बुवा रणबहादुर र लोकबहादुरका भाइ नरेश कार्कीले ह’ ‘त्या गरेको खुलासा भएको हो । ​आरोपीहरू पाँचै जनालाई तेजबहादुरले हे’प्ने गरेको, गा’ली गर्ने गरेको र तेजबहादुरको घरमा सम्पत्ति रहेको थाहा पाएसँग ह’x ‘त्या गरी लु’x टx पा’x ट गर्नेसम्मको योजना रहेको पाइएको छ ।

हरीका अनुसार आरोपीहरू मध्ये खड्गबहादुर नियमित रूपमा म’दि’रा पि’उ’ने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कु’x ट’x पि’x ट गा’ ‘ली ग’लौ’ज गर्ने र तेजबहादुरले ‘तँ जँ’ड्या’हा किन यसो गर्छस्’ भनी गा’ ‘ली गर्ने र खड्गबहादुरले पनि ‘तँलाई के मतलब तलाईं मा’x ‘र्छु’

भन्दै झ’xग’xडा ग’र्ने गरेको पाइएको छ । त्यसै गरी लोकबहादुरलाई ‘तँ पा’xगxल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गरेकाले लोक बहादुरले इख लिई बसेको पाइएको छ ।

त्यसै गरी नरेशलाई ‘तँ डुँ’xडे काम नलाग्ने भइस्’ भन्ने र रण बहादुरलाई समेत ‘तँ ल’xठेxब्रो केही गर्ने सक्दैनस्’ भन्ने गरेको, जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ती दिने गरेको भनी मनमा ईख पालेको र घटनाको दिन आरोपीहरू समेत मृxतकको खेतमा खेताला जानु पर्ने कारण सोही मौका छोपी योजना बनाई ह’x ‘त्या गरेको पाइएको छ ।

ह’x ‘त्यामा पाँच जनाको सं’ल’ग्नता रहेको भए पनि कुनै कारणवश प्रहरीले पत्ता लगाएमा जसलाई पत्ता लगाउँछ उसैले मात्रै जिम्मा लिने योजना बनाएको पाइएको छ । घटनाका बारेमा अन्य कसैले केही नभन्ने र लोक बहादुरले डि’प्रे’स’न’को औ’ष’धि खाइरहेको कारण उसैले जिम्मा लिने योजना बनाएको पाइएको छ । लोक बहादुर मा’न’सि’क रोगी रहेको भन्दै उनलाई धेरै कारबाही नहुने भन्दै लोकबहादुरले घटनाको जिम्मा लिएका थिए र सुरुमा घटनामा आफ्नो मात्रै सं’ल’ग्नता रहेको बताएका थिए ।

तर लोकबहादुरमा भाइ नरेश कार्कीले घटनापश्चात् हराइरहेको रञ्जनाको ओप्पो कम्पनीको मोबाइल चलाएपछि घटनामा नयाँ ट्वीष्ट आएको थियो । भदौ २९ गते घरमुनिको ओडारमा लुकाएको मोबाइल नरेशले चलाएपछि

प्रहरीले नरेशलाई प,क्रा,उ गरेको थियो । तर प,क्रा,उपछि नरेशले घरमै पाएकाले चलाएको बयान दिए पनि प्रहरीले थप केरकार गर्दा आरोपी लोकबहादुरले घटनामा ५ जनाको सं’लग्न’ता रहेको बयान दिएका थिए । लोकबहादुरको बयानलगत्तै प्रहरीले लोकबहादुरका बुवा, भाइ, काका र काकाका छोरालाई पनि प,क्रा,उ गरी सोमबार सार्वजनिक गरेको छ ।


Last Updated on: September 21st, 2021 at 11:56 am
१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया