आइतबार १९ मंसिर २०७८

राष्ट्रिय जनावर गाई का,x टे,x को आरोपमा मकवानपुर प्रहरीले १० जनालाई प,x क्रा,x उ गरेको छ । प्रहरीका अनुसार गाई का’x टे,x र भाग लगाउँदै गरेको अवस्थामा प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको टोलीले प,x क्रा,x उ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरी उक्त स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प,x क्रा,x उ पर्नेमा बकैया–११ कालिदमारका ३८ वर्षीय जनकबहादुर लो, सोही स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रवीन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राजकुमार घलान, ४८ वर्षीय प्रलादभक्त न्यासुर, च्याउच्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सञ्चमाया भोलन, १६ वर्षीय सन्देश विक, ४० वर्षीय सुनबहादुर तामाङ, ३६ वर्षीया फुलमाया थिङ रहेका छन् । उनीलाई गाई का,x टे,x को सूचनाका आधारमा आइतबार साँझ पx क्रा,x उ गरिएको हो ।

त्यस्तै ट्राफिक प्रहरीले मोटरसाइकल चो री गर्नेलाई प,x क्रा,x उ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र स्कुटर चोरी गर्ने दोलखा कालिञ्चोक नगरपालिका–६ का २४ वर्षीय तेजबहादुर खड्कालाई काठमाडौँको गोकर्णेश्वरबाट आज प,x क्रा,x उ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले मकवानपुरका किरण वाइबाको ललितपुरको खुमलटारमा पार्किङ गरेर राखेको बा५६प ४५४४ नम्बरको पहेँलो रङ्गको स्कुटरसहित खड्कालाई प,x क्रा,x उ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले थप अनुसन्धानका क्रममा प,x क्रा,x उ परेका खड्काले चो,री गरेको प्रदेश ३–०२–०१०प ७४४ नम्बरप्लेट भएको २२० सिसीको पल्सर मोटरसाइकलसमेत फेला परेको छ । उक्त मोटरसाइकल काठमाडौँको काँडाघारीबाट चो,री गरेको खड्काले स्वीकार गरेको महाशाखाले जनाएको छ ।


Last Updated on: September 21st, 2021 at 12:11 pm
१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया