आइतबार १९ मंसिर २०७८

पछिल्लो समय नेपाल लगायत संसारको प्राय देशहरुमा आ,x त्म,x ह,x त्या गर्नेको नम्बर बढिरहेको छ। मानिसहरु मानसिक त,ना,ब, घरयासी त,ना,ब, जस्ता कारणले आ,x त्म,x ह,x त्या गर्ने गर्छन्। यो बढ्दो क्रम विशेषगरी युवापुस्तामा देखिदै गएको छ। नेपालमा पनि यो समस्या बढिरहेको छ। विदेश पढ्न अथवा काम गर्न जानेको नम्बर बढेसँगै आ,x त्म,x ह,x त्या गर्नेको नम्बर पनि बढेको छ। विशेषगरी जापान जाने युवायुवतीमा यस्तो समस्या देखिएको छ। विदेश जाने प्रायजसो मानिस घरयासी तथा कामको त,ना,ब,ले आ,x त्म,x ह,x त्या गर्नेगर्छन्।

यसैक्रममा थानकोट घर भइ जापानमा अध्ययनरत नेपाली युवतीले आ,x त्म,x ह,x त्या गरेकी छिन्। ५ वर्ष खघि बिद्यार्थी भिषामा जापान गएकि युवती अर्चना भुर्तेलले आ,x त्म,x ह,x त्या गरेकी हुन्। काठमाडौं थानकोट घर भइ निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत युवतीको आ,x त्म,x ह,x त्याको खबरले अहिले सामाजिक सन्जाल एकदम दुःखि छ।

सेप्टेम्बर २० बिहान १:३० अर्चना आफ्नै कोठामा मृ,त अवस्थामा भेटिएकी थिइन् । फुकुओकाको इजिरिमा बस्दै आएकी अर्चना ट्वाईलेटमा झु,x ण्डि,x ए,x को अवस्थामा मृ,त भेटिएकी हुन्। अहिलेसम्म आ,x त्म,x ह,x त्याको कारण खुल्न सकेको छैन् भने उनको श’xव पोष्टमार्टमाका लागि लगिएको छ। यसको निष्कर्श चाडै निकाल्ने प्रहरीले जनाएको छ। जापानमा अध्यनरत उनका साथिहरु यो खबरले निकै दुखि रहेका छन्। तथ्याङक अनुसार जापानमा आ,x त्म,x ह,x त्या गर्नेको नम्बर बढिरहेको छ।

 


Last Updated on: September 21st, 2021 at 2:45 pm
१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया