
भोलि यो संसार छाडेर जान सक्छु’ मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन भन्दै संक्रमित शिक्षिकाले बनाएको अन्तिम टिकटक भिडियो यतिबेला सामाजिक सञ्जालभरि भाइरल बन्दै गएकाे छ । टिकटक’मा अ’पलोड भएको एउटा भिडियोमा मा’स्क लगाएकी एक महिला देखिन्छन्। उनले बनाएको टिकटकमा भनिएको थियो ‘आमा धेरै थ’कित छु, जिन्दगीदेखि।
सायद अब बाँ’च्न सक्दिँन होला यो स्वा’र्थी संसारमा। मलाई मा’फ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन।’ त्यसकै भोलिपल्ट आइतबार उनले फेरि थप एक भिडिओ अपलोड गरिन्। बिस्तरामै सु’तिरहेको अवस्थामा उनले भन्दैथिन, ‘कोरोनाको म’हा’मारी दिन’प्रतिदिन बढीरहेको छ। बोल्न मन छ भने आजैै दिल खोलेर बोलौं, भोलि के थाहा यो संसार छा’डेर म पनि त जान सक्छु। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
SUGGESTED NEWS
Mgid
Mgid
Drink 1 Cup Of This Before Bed – Drop 3 Pants Sizes Fast
Ketoadvanced
What If Covid-19 Hit Disney?
Zestradar
6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar
7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
तपाई पनि त जान सक्नुहुन्छ। २ दिन बाँ’चुन्जेल किन मिठो बोलेर नबाँच्ने, प्लिज मिठो बोल।’ अर्कोदिन सोमबार उनले लु’केर आफ्नो छोराको भिडियो अपलोड गरेकी छिन्। त्यो भिडियोमा उनले लेखेकी छिन्, ‘मेरो छोराले पिठो मिचे’को उसलाई थाहा नदिएर बनाएको भिडिओ।’ यी तिन वटै भिडिओबाट सहजै अनुमान लगाउन सकिन्छ, कि उनी कोरोना सं’क्र:मित हुन। उनले ती सबै भिडिओ होम आ’इसो’लेस’नमा बसेको बेला बनाएकी थिइन्।
अहिले ती सबै भिडिओमा ‘कमेन्ट’ आइरहेका छन्। कमेन्टमा लेखिएका छन्, ‘हार्दिक श्र’द्धा’न्जली।’कैलालीको गोदावरी नगरपालिकामा रहेको लोटसआई माध्यमिक विद्यालयमा अध्या’पन गराउँदै आएकी मीना पाल बैशाख १९ गते कोरोना संक्रमित बनिन्। केहीदिन वडा नम्बर १ अत्तरियामा रहेको घरमा आ’इसो’लेट भएर बसेकी ३८ वर्षीया उनीलाई था’इ:राइडको समेत समस्या थियो। अवस्था ज’टिल बन्न थालेपछि पाललाई केहीदिन पहिले मालाखेती अस्पतालमा भर्ना गरिएको थियो।
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **