शनिबार १८ मंसिर २०७८

भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दु, र्घ, ट,ना भएको छ । भारतको जम्मू क्षेत्रमा उधमपुर जिल्लाको चर्चित पर्यटन स्थल पटनी टपको माथिल्लो इलाकामा भारतीय सेनाको चीता हेलिकोप्टर मंगलबार बिहान दु र्घ ट नाग्र’स्त भएको हो । बीबीसीका अनुसार उक्त दु, र्घ,ट, ना,मा हेलिकोप्टरका पाइलट र को–पाइलट गम्भीर रुपमा घा इ ते भएका छन् ।

जम्मूमा सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले यसबारे एक आधिकारिक बयान जारी गरेका छन् । उनले भने, ‘मंगलबार बिहान एक तालिम उडानका क्रममा हेलिकोप्टर उधमपुरको शिवगढ घार इलाकामा दुर्घटनाग्र’स्त भएको हो । गम्भीर रुपमा घाइते दुबै पाइलटलाई नजिकैको सैनिक अस्पताल पुर्याइएको छ ।’

स्थानीय नागरिकको मद्दतले सेना र स्थानीय प्रहरीले गम्भीर रुपमा घा इ ते पाइलटलाई दु,र्घ,ट,ना ग्र’स्त हेलिकोप्टरबाट निकालेर अस्पताल पुर्याए । इलाकामा भारी वर्षा र कुहिरोका कारण दु ,र्घ, ट,ना भएको बताइन्छ । यद्यपि, अहिलेसम्म यसको आधिकारिक पुष्टि भने भएको छैन ।

 

 

 


Last Updated on: September 21st, 2021 at 3:56 pm
१४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया