शुक्रबार १७ मंसिर २०७८

तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा ख,से,र बे,प,त्ता भएकी किशोरीको श,व फेला परेको छ । तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्सालको श,व फेला परेको प्रहरीले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा भदौ २९ गते दिनको साढे तिन बजेको समयमा टिकटक बनाउने क्रममा उनी ख,से,र बे,प,त्ता, भएकी थिइन् । लम्सालको ५ दिन अगाडी मात्र बिबाह भएको थियो । उनि र उनका श्रीमान दुवै जना दुरान फर्काउनको लागि माइतमा आएका थिए ।

आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा ख’,से,र बे,प,त्ता भएपछि स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको थियो । आज असोज ६ गते लम्सालको श,व नौ बजेको समयमा तनहुँ जिल्ला भिमाद नगरपालिका (७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको हो । उनको श,व घटना गतेको एक सातापछि फेला परेको हो ।

उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के,सीले समय नेपाललाई जानकारी दिनु भयो ।


Last Updated on: September 22nd, 2021 at 10:31 am
११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया