शुक्रबार १७ मंसिर २०७८

काठमाडौँ,ज्याला मजदुरी गर्दै दैनिकी गुजारा गरिरहेकी राधिका थापालाइ झुट बोलेर राज कुमार खड्काले बिबाह गरेर सुत्केरी श्रीमतीलाई छोडी उनि फ,रा,र भएका छन । उनि थापाथलीमा अस्पतालमा जब उनि सुत्केरी रहेको समयमा उनि अस्पतालको बेडमा लडिरहदा उनको श्रीमान् उनलाई छोडी फ,रा,र रहेको राधिकाको भनाई रहेको छ ।

उनको श्रीमानको जेठी श्रीमती हुदा हुदै झुट बोलेर उनलाई फसाईएको उनको भनाई रहेको छ । बच्चाको स्वस्थ्य राम्रो नभएको कारण उपचार गर्ने खर्च समेत नभएको कारण उनि मिडिया सामु आउन बाध्य भएको उनको भनाई रहेको छ । हेर्नुस भिडियो


Last Updated on: September 22nd, 2021 at 1:36 pm
१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया