शुक्रबार १७ मंसिर २०७८

खोटाङ बस्ने सर्मीला सेन्चुरीकि बहिनी रिता सेन्चुरीले प्रेम विवाह गरिन् ।घरपरिवारलाई थाहा नदिइ उनले विवाह गरेकी थिइन् ।रिताको विवाह गरेको १ वर्षमै एउटि छोरीपनि भइन् ।तर ७२ साल देखि बहिनी र छोरी सम्पर्क बिहिन रहेको कुरा सर्मीलाले हामीलाई बताइन् ।

बहिनी हराएपछी ७३ सालमा ज्वाइँपनि जे, ल परे ।ज्वाइँ के भएर जे,ल परे भन्ने कुरा उनलाई थाहा नभएको बताइन् ।ज्वाईँका भाइले भने अनुसार उनलाई चो,री,को मु ,द्दा र अन्य धेरै ठ ,गीको मु, द्दा,ले जे ,ल लगिएको बताइन् र उनको बारेमा अरु आफुलाई खासै थाहा नभएको बताइन् ।

ज्वाइँले नै बहिनी ह,रा,ए,को खबर उनलाई गरेका थिए र ज्वाइँ पनि आफ्नी श्रीमतीको खोजी गर्न हिडेका थिए ।तर उनी त्यस्तो ठ, ग,चो,र भएको र आफै जे, ल परिसकेपछी र यतिका वर्षसम्म बहिनी नभेटिनुले ज्वाइँ माथी नै शंका रहेको उनले बताइन् ।

ज्वाइँका भाइले पनि आफ्नी बहिनीलाई निकै हेप्ने र माइत मै लगेर राख्न भनेको पनि उनले बताइन् ।आफ्नी बहिनीको निकै माया लाग्ने भएर उनको यतिका वर्षसम्म केही पत्तो नलाग्दा उनी अहिले बहिनीको खोजीको लागि गुहार मागीरहेकी छिन् ।


Last Updated on: September 22nd, 2021 at 1:56 pm
११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया