बुधबार २२ मंसिर २०७८

नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो।

नेपाल र ओमानबीचको खेल सेप्टेम्बर २६ अर्थात असोज १० गते हुने एन्फाले जानकारी दिएको छ। खेल कतार युनिभर्सिटी फुटबल ग्राउण्डमा नेपाली समय अनुसार बेलुका ७ बजे शुरु हुनेछ। साफको तयारीका लागि नेपाली टोली हाल कतारमै बन्द प्रशिक्षणमा छ।

हालसम्म नेपाल र ओमानले १० खेलमा प्रतिस्पर्धा गरेका छन्। ती दश वटै खेलमा नेपाल पराजित भएको छ। पछिल्लोपटक दुई टोलीको भेट फिफा विश्वकप छनोटमा सन् २००७ मा भएको थियो। सो खेलमा नेपाल २–० गोलले हारेको थियो।

यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) मा खेल्नेछ। नेपालले त ेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन्।

एक व्यक्तिले बुहारीसँग ब’लपूर्व’क स’म्बन्ध कायम गरेर छोराको जीवन स’माप्त पारेका छन् । भारत, उत्तर प्रदेशको मुरादाबादको मझोला प्रहरी चौकी क्षेत्रमा सुरक्षा गार्डले आफ्नी बुहारीसँग त्यस्तो काम गरेका हुन् । दुई दिन पछि घर फर्केका छोराले विरोध गरेपछि उनले छोराको जीवन स’माप्त पारेका हुन् ।

सुरक्षा गार्डले आफ्नी श्रीमतीलाई समेत बाँकी राखेन । जो छोराको जीवन स’माप्त गर्दै गर्दा कोठामा पुगेकी थिइन, तर उनी बाँ’च्न सफल भइन् । आरोपितले आफ्नो कान्छो छोरासँगै मिलेर घटना घटाएका हुन् । पीडितकी बुहारीको तर्फबाट ससुरा र देवरको बिरूद्ध उजुरी दायर गरिएको छ । पीडित महिलाका अनुसार ससुरालाई उनले सधैं बुबाको रुपमा मान्दै आएकी थिइन् ।

तर उनले बुहारीको स’म्ब’न्धलाई गलत रुपमा लिएका हुन् । आफ्ना ससुराले आफुमाथि ब’लपू’र्वक स’म्बन्ध रा’खेको आरोप लगाएकी छिन् । उनले अरुका ससुराहरू पनि यस्तै हुन्छन् ? भन्दै प्रश्न गरेकी छिन् । पीडित महिलाको आँखामा घटना बताउँदा आँसु भरिएको थियो । उनका अनुसार उनका ससुराले उनीसँग ब’लपू’र्वक स’म्बन्ध राखेर उनका पतिको जीवन पनि स’माप्त पा’रेका छन् ।

उनले भनिन्, ‘मेरो संसार स’कियो । यसभन्दा अघि पनि ससुराले मलाई गलत काम गर्ने प्रयास गरेका थिए । मैले केही गरी आफैलाई ब’चाएको थिएँ । मैले उनलाई फेरि मसँग कुरा नगर्न भनेकी थिँए ।’ उनले थप्दै भनिन्, उनले मसँग ब’लपू’र्वक स’म्ब’न्ध राखे । जब मैले यसको वि’रोध गरेँ, उनले भने कि ससुरा र पिताको बिचमा भिन्नता हुन्छ । मलाई थाहा थिएन ससुरा पनि यस्तै गर्न सक्छन् ।

उनीहरूले मेरो लोग्नेको जीवन स’माप्त पारे र मेरी सासूलाई पनि सि’ध्या’उन खोजे । मेरो कान्छो देवर पनि ससुरासँगै छन् ।’ पुलिस अधीक्षक नगर अमित आनन्दले भने कि पीडितको तहरीरमा आरोपी सुरक्षा गार्ड र उनको छोराको बि’रूद्ध उजुरी दर्ता गरिएको छ । सुरक्षाकर्मी ससुरा देवरविरुद्ध ब’लपू’र्वक स’म्ब’न्ध राखेको र जीवन लिएको भन्दै उजुरी दर्ता गरिएको छ । तस्विर फाइल यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

 

 

 


Last Updated on: September 22nd, 2021 at 5:50 pm
१७० पटक हेरिएको

तपाईको प्रतिक्रिया