आइतबार १९ मंसिर २०७८

व्यक्तिगत रिसिइबी र सम्पत्तिका लागि झापामा एक महिलाको ह,x त्या भएको छ । झापा जिल्लाको झापा गाउँपालिका १ माइती भई भारतको सिंघीमारी ग्राम पञ्चायत बस्ने डोली भन्ने धोन्नी टुडुको ह,x त्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भदौ २५ गते झापाको माइखोलामा घुँडाभन्दा माथि र कम्मरभन्दा मुनिको भाग मात्रै भएको श,x व फेला परेकामा उक्त श,x व धोन्नी टुडुको रहेको छ ।

भदौ २५ गते मध्यान्ह १२ः३० बजे माईखोलामा भेटिएको उक्त श,x वको सम्बन्धमा अनुसन्धान गर्दा महिलाकै आफन्तले सम्पत्तिका लागि ह,x त्या गरेको खुल्न आएको हो । अनुसन्धानका क्रममा महिलाकै आफन्तले भदौ २४ गते रातको समयमा माइखोला किनारमा लगी धारिलो हतियार प्रयोग गरेर ह,x त्या गरेको र श,x वलाई टु,xक्रा,x टु,xक्रा पा,रे,र खोलामा ब,गा,ए,को खुल्न आएको हो ।

अनुसन्धानपछि प्रहरीले ह,x त्यामा संलग्न रहेको आरोपमा मृxतक महिलाका भाञ्जासहित ४ जनालाई प,क्रा,उ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेको आ,रो,प,मा महिलाका भाञ्जा भारतको किसनगञ्ज जिल्ला, सिंघीमारी ग्राम पञ्चायत घर भएका २३ वर्षीय ऐतवार सोरेन, र झापा जिल्ला, झापा गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३७ को लखन टुडु सतारलाई प,क्रा,उ गरेको छ । प,क्रा,उ परेका लखन टुडु सतार मृxतक महिलाका सौताको भाइ रहेको खुल्न आएको छ । प,क्रा,उ परेका दुवै जनाले योजनाबद्ध रूपमा महिलाको ह,x त्या गरेको खुलेको छ ।

त्यसैगरी घटनाबारे थाहा पाएर पनि प्रहरीलाई जानकारी नदिने झापा गाउँपालिका वडा नम्बर १ का ५६ वर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र सोही स्थान बस्ने २७ वर्षीय हेमरम सतारलाई पनि प,क्रा,उ गरेको छ । उनीहरूले मतियारको भूमिका खेलेको प्रहरीले जनाएको छ ।

घटनाको मुख्य योजनाकार भने भारतको किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत घर भएका मृxतक महिलाका देवर मण्डल हेमरम (सतार) रहेको प्रहरीले जनाएको छ । उनी भने अझै फ,रा,र रहेका छन् ।

प्रहरीका अनुसार मृxतक महिलाका छोराछोरी कोही नभएको र ह,x त्या गरिएकी महिलाको श्रीमानको मृ,x त्यु उनको ह,x त्या हुनुभन्दा १५ दिन पहिले मात्रै भएको खुलेको छ । त्यसैगरी मृ,xतक महिलाकी सौता रहेको र उनले विभिन्न आ,रो,प लगाई हेला गर्ने र बो,क्सीको आरोप लगाउने गरेको पाइएको छ । त्यसैगरी मृ,x तक महिलाको निजको देवरसँग जग्गासम्बन्धी वि,वा,द रहेको पनि प्रहरीले जनाएको छ । उनीहरू सबैलाई  प,क्रा,उ गरिएको छ  ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईका अनुसार महिलाको ह,x त्या रिसिइबी र सम्पत्तिका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

 


Last Updated on: September 22nd, 2021 at 6:08 pm
७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया