आइतबार १९ मंसिर २०७८

गुल्मीको दोहली स्वास्थ्यचौकीका एम्बुलेन्स चालक माथि स्थानीय युवाले कु,ट,पी,ट गरेका छन् । इस्मा गाउँपालिका ४ दोहलीका ३८ बर्षीय दान बहादुर पाण्डेयलाई स्थानीय लिल बहादुर अछामीले ग’म्भिर घा’इते हुने गरेर कु’ट,पी,ट गरेका हुन् ।

पाण्डेयको कु’ट,पी,ट,बा,ट आँखामा निल डाम छ भने आँखा माथिको ह’ड्डी फु’टेको छ । दाँत झ’रेको, खुट्टा र शरिर सु,न्नि,ए,को पीडितले बताए ।

राति नाक र मुखबाट र’गत बगेको अवस्था फेला पाारेपछि तत्काल गुल्मी अस्पताल रेफर गरिएको इस्मा को,भिड १९ अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले बताए ।

बि,रामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई ,कु,ट,पी,ट भएको पीडत दान बहादुर पाण्डेयले बताए।पीडितसंगै संयुक्त एम्बुलेन्स चालक संघले जिल्ला प्रहरी कार्यालयमा घ,टनाका दोषिहरुलाई का,रबाहीको माग गरेर उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेयले घ,टनामा संलग्नको खोजि कार्य जारी भएको बताए ।[][]

 

नेपालमा नायक राजेश हमाललाई दिइएको ‘महानायक’ र ना यि का करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’ उपाधिबारे विभिन्न टि,का टि,प्पणी भइरहेका छन् । केही दिन अगाडि मात्र नायक भुवन केसी र शिव श्रेष्ठले नायिका गौरी मल्ललाई ‘महानायिका’को उपाधि दिएका छन् ।भुवन केसीले शिव श्रेष्ठलाई महानायक मान्नुपर्ने बताएका छन् भने नायक श्रेष्ठ भुवन केसी वास्तविक नायक भएको बताउँछन् । नायक राजेश हमालले यो विषयमा खासै मुख खोलेका छैनन् । हमालले न आफूलाई सोझै ‘महानायक’ भनेका छन् अरु कसैलाई यो उपाधि दिएका छन् ।तर कसलै महानायक भनेर दिएको उपाधिलाइृ कसरी लिनुहुन्छ भनेर सोध्दा उनी त्यसलाई दर्शकले दिएको माया भन्छन् । राजे श हमालले लेखेका छन्, ‘कर्म सही गर, फल प्राप्त हुनेछ। ’हमालको यो कुराले पनि राम्रो काम गर्यो भने फल आफैं प्राप्त हुने भन्दै यसमा बोलिरहनु नपर्ने आशय व्यक्त गरेको छ ।

 


Last Updated on: September 25th, 2021 at 9:38 am
९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया