आइतबार १९ मंसिर २०७८

सबैभन्दा डरलाग्दो, कहालीलाग्दो र होश उडाउने शब्द हो मृ,x त्यु । त्यो पनि मानिसको । स्वजनको । अझ सबै भन्दा बढी त आफ्नै ! मृ,x त्यु सुन्दा, देख्दा, पर्दा र भोग्दा को स्तब्ध हुदैन् र ? तथापी सान्त्वना दिन अनेक प्रपन्च रच्छ, मान्छे । म त म,र्दि,न अरु नै कोहि पो म,x र्छ भन्छ । धन्न, धर्मले आत्मा मर्दैन् र बिज्ञानले मानिस मरेपछी उर्जामा रुपान्तरण हुन्छ भन्छ र राहात महशुस गर्छ, मान्छे। समयले बिस्तारै भुलाउँछ स्वजनको मृ,x त्यु र औषधि गर्छ बाँचेको मानिसलाई । नत्र के हुन्थ्यो होला कठै! हाम्रो हालत ।

यसै क्रममा भारत तमिलनाडु राज्यको राजधानी चेन्नईमा मृ,x त घोषणा गरेर २० घण्टा फ्रिजर बक्समा राखिएका एक वृद्ध जीवित भेटिएका छन्।७३ वर्षीय ती वृद्धलाई आफन्तले मृ,x त्यु भएको भनेर फ्रिजर बक्समा राखेका थिए। बक्समा राखेको २० घण्टापछि खोलेर हेर्दा सास फेरिरहेको पाइएपछि उनलाई अस्पताल लगिएको छ।

 

फोक्सोलाई स्वस्थ राख्न चाहानुहुन्छ ? उसोभए खानुहोस् यी खानेकुरा, हुन्छ क्यान्सरको खतरा कम

फोक्सो शरीरको महत्वपूर्ण र संवेदनशील अङ्ग मध्य एक हो । श्वास-प्रश्वास गर्न फोक्सोले निकै ठुलो भूमिका खेल्छ।पछिल्लो समय प्रदुषित बातावरण र खानपानका कारण फोक्सो सम्बन्धि समस्यभेका मानिसहरु बढ्दो क्रममा रहेका छन। आज हामी फोक्सो स्वस्थ राख्न सेवन गर्नुपर्ने केहि खानेकुराका बारेमा बताउन जाँदै छौं, आउनुहोस जानिराखौं मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । त्यसैले बेलाबेलामा ताजा मकै खाने गर्नुपर्छ ।प्याजले पनि फोक्सोलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ । प्याज खानाले विभिन्न खाले रोगबाट बचाउँछ, जसमध्ये फोक्सोको इन्फेक्सन पनि एक हो ।अदुवाले फोक्सोमा जम्मा भएका विकारलाई कम गर्छ ।

चियामा अदुवा हालेर खाने गर्नाले सास ताजा पनि बन्न पुग्छ ।सुन्तलामाक्रिप्टोसान्थिन भन्ने तत्व पाइन्छ, जसले फोक्सोमा क्यान्सर हुने जोखिम कम गर्छ ।स्नुमा आइरनको मात्रा उच्च हुन्छ । सिस्नु खानाले फोक्सोमा भएको इन्फेक्सनको प्रभाव कम हुन्छ पिस्तामा गामाटो कोफेरोल नामक एक प्रकारको भिटामिन–ई पाइन्छ, जसले फोक्सोलाई स्वच्छ राख्छ ।जरीबुटसुन्तलाको बोक्रा, युकालिप्टस (मसला), पुदिनाजस्ता जरीबुटीले फोक्सोलाई सफा राख्छन्।लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमतालाई बढाउने गर्छ ।


Last Updated on: September 25th, 2021 at 10:15 am
२८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया