बिहिबार ११ आश्विन २०८०

प्युठानमा भएको एक घटनाले मानिस कति सम्म नि’ष्ठुरी हुन्छ भन्ने कुरा प्रमाणीत भएको छ । गाउँमा एक जना ३५ वर्षकी अविवाहित महिला थिइन् । उनको गाउँका कसैसंग प्रेम थियो । उनको प्रेम को संग थियो भन्ने कसैले थाहा पाएनन् । तर घटना यहाँ सम्म पुग्ला भन्ने कसैले कल्पना

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

Best Car Manufacturers In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

कपाल झरेर हैरान हुनुहुन्छ? अपनाउनुस् सजिलो घरेलु उपाय – Samachar Post Dain…
पनि गरेका थिएनन् ।उनीहरुको स’म्बन्ध’वाट जन्मिएको जवजात शिशुको यस्तो निधन देखेर गाउँलेहरु पनि च’कित् परेका छन् । महिलाले शिशु ज’न्माएर जंगलमा फा’लि’छन् । कुकुरले त्यो नवजात शिशुलाई खा’एको अवस्थामा गाउँलेले देखेपछि घटना सार्वजनिक भएको हो । उनको पेट ठूलो भएको गाउँलेले देखेका थिए ।
छोरीको यस्तो अवस्था देखेपछि परिवारका सदस्यले त्यसवारेमा सोधिखोजी गर्लान् भन्ने गाउँलेलाई लागेको

थियो । तर परिवारका सदस्यले सोध्दा उनले उल्टै वि’वा’द गरिन् । घरमा वि’वा’द भएको दुई दिन पछि उनको श’रिर फरक देखिएको थियो । सु’त्के’री भएको जस्तो श’रि’र देखेपछि गाउँलेले फेरी शं’का गरे । यिनले शिशु ज’न्माएर के गरिन् होला ? भन्ने सोच्दै थिए । त्यसको दुई दिन पछि गाउँको कुकुरले शिशुको श’व खाँ’दै गाउँमै ल्यायो । त्यस पछि घ’ट’नाको र’हस्य खुलेको हो ।
कुकुरले शि’शु ल्या’ए पछि गाउँमा प्रहरी आएर ति महिलालाई पक्राउ गरेको स्थानियले बताएका छन् । गाउँमा केटाहरु नजिक पर्दा पनि वि’वा’द गर्थिन तर त्यस्तो स्वभाव भएकी महिला कसरी ग’र्भ’वती भइन् भन्ने गाउँले पनि चकित् परेका छन् ।
पुरा जानकारी थाहा पाउन भिडियोमा हेर्नुहोस :

 


Last Updated on: May 13th, 2021 at 11:21 am
७९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया