आइतबार १९ मंसिर २०७८

गाडी अनियन्त्रीत भएर ट्रकलाई ठ’xक्क’xर दि’एपछि एक गाडीमा सवार ६ जनाको घटनास्थलमै मृ,x त्यू भएको छ । छिमेकी देश भारतको राजस्थानको जयपुरस्थित रहेको चाकसुमा सो दु,xर्घ,xट,xना भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । वाईपास रोडमा ईको भ्यानको ट्रलीमा स्कोरपियो पसेपछि सो दु,xर्घ,xट,xना भएको हो ।

सो दु,xर्घ,xट,xना,xमा परी सोही ठाउँमै ६ जनाको मृ,x त्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । सोही गाडीमा सवार १० जनामध्ये ६ जनाको मृ,x त्यू भएको तथा अन्य ४ जना गम्भिर घाईते भएका छन् । उनीहरुको उपचार नजिकको अस्पतालमा भइरहेको छ ।

जानकारी अनुसार मृ,xतक सबै राजस्थापनको टिचर्स इलिजिविलिटी टेष्ट आरईईटी को परीक्षाको लागि बाराँदेखि सीकर गइरहेको थियो । गाडी अनियन्त्रित भएर दु,xर्घ,xट,xना भएको प्रहरीलाई उदृत गर्दै भारतीय सँचारमध्यमहरुले समाचार प्रकाशित गरेको छ.।

 


Last Updated on: September 25th, 2021 at 1:40 pm
१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया