बिहिबार २३ मंसिर २०७८

दुई नम्बर प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) उमेश रञ्जीतकारले खटाएकी महिलाले पीडितसँग बा,र्गे,नि,ङ गरेको अडिओ फेला परेको छ।

रौतहटको गरुडास्थित नेपाल पुलिस स्कुलमा खाली रहेको शिक्षक पदमा स्थायी नियुक्ति दिलाइदिने भन्दै डीआईजी रञ्जीतकारको नाम लिँदै तिम महिलाले पैसामा बा,र्गे,नि,ङ गरेकी छन्।

अनलाइनन्यूजलाई प्राप्त अडिओेमा सर्लाहीकी सुशीला थापा दाहालले पर्सा मणिपुरका उदासकुमार पाण्डेसँग ६ लाख रुपैयाँ बा,र्गे,नि,ङ गरेको सुन्न सकिन्छ । अडिओमा दाहालले पाण्डेसँग पैसाको बा,र्गे,नि,ङ गर्दा सोचेको भन्दा बढी डिमाण्ड भएको बताएकी छिन्।


Last Updated on: September 25th, 2021 at 5:18 pm
१९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया