आइतबार १९ मंसिर २०७८

भारतको दिल्लीस्थित रोहिणी अदालतभित्रै गो,xली हा,xनी ग्या,ङ,स्टा,र,को ह,x त्या गरिएको छ। वकिलको भेषमा अदालतभित्र पसेका दुई जनाले गो,x ली हानी ग्या,ङ,स्टा,र जितेन्दर गोगीको ह,x त्या गरेका हुन्।

त्यसपछि प्रहरीको गो,x ली लागि ती दुई ब,न्दु,क,धा,री,को पनि ज्या,xन गएको छ। अदालतमा एक न्यायाधीश र अन्य अधिकारीहरुसमेत भएकै बेला शुक्रबार दिउँसो गो,x ली चलेको थियो।

घटनास्थलको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा देखिएअनुसार गो,x ली प्रहार गर्नेहरु वकिलको पहिरनमा अदालत प्रवेश गरेका थिए।

सुरक्षाकर्मीको गो,x ली प्रहारबाट ब,न्दु,क,धा,री मारिनुअघि गोगीमाथि तीन पटकसम्म गो,x ली प्रहार भएको सार्वजनिक भएको भिडियोमा देखिन्छ। एनडिटिभीका अनुसार घटनापछि अस्पतालमा गोगीको मृ,x त्यु,x को घोषणा गरिएको थियो। घटनामा अरु थुप्रै घाइते भएका छन्।

उनीहरुको अहिले अस्पतालमा उपचार भएको बताइएको छ। उनीहरुमध्ये एक महिला वकिल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। साथै घटनास्थलबाट दुई बालबालिका सुरक्षित स्थानतर्फ भागेको भिडियोको दृश्यमा देखिन्छ।

गत वर्षको मार्चदेखि कारागारमा रहेका गोगीको ह,x त्या गर्ने भन्दै यसअघि तिल्लु गिरोहले घोषणा गरेको थियो। शुक्रबार गोगीलाई अदालत उपस्थित गर्ने क्रममा उनीमाथि गो,x ली प्रहार भएको हो। ब,न्दु,क,धा,री समूहले गोगीको ह,x त्या गरेलगत्तै प्रहरीले चलाएको गो,x ली लागी दुई जना मा,रि,ए,का हुन्।

 


Last Updated on: September 25th, 2021 at 5:29 pm
४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया