आइतबार १९ मंसिर २०७८

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिकामाथि ब,xला,xत्का,xर गर्ने एक जनालाई भारतको अदालतले फाँ,xसीको सजाय सुनाएको छ।

चार बर्षीया सौतेली बहिनीलाई ब,xला,xत्का,xर गरेको आ,रो,प,मा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षीय एक पुरुषलाई ३ अप्रिल २०२१ मा प,क्रा,उ गरेको भारतीय पत्रिका अमर उजालाले लेखेको छ।

गाउँमा बुवाआमाको मृ,x त्यु पछि सौतेली बहिनी दाईसँग पिथौरागढमा बस्दै आएको बताइएको छ। पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरि अदालतमा आ,रो,प पत्र दर्ता गरेका थिए।

प्रमाण र बयानका आधारमा आ,रो,प पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा। ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आरोपीलाई फाँ,x सी को सजाय सुनाएको हो।

भारतीय अ,प,रा,ध द,xण्ड संहिताको धारा ३७६ ए र बी अनुसार उक्त सजाय सुनाइएको बताइएको छ।

 

तोलामा २० हजारले घट्यो सुनको मूल्य : अब छिट्टै ५० हजार पुग्दै काठमाडौं । सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरोलो लाग्न पुगेको छ ।अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने योजना अगाडि सारेपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरालो लाग्न थालेको हो अमेरिकी राष्ट्रपति जो बाइडनले अत्याधिक चाँदी प्रयोग हुने ‘ग्रीन भ्यालु प्रोजेक्ट’ योजना अघि बढाएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटन पुगेको सुन चाँदी व्यवसायी माणिरत्न शाक्यले बताए । अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने सोलर पावरको अवधारण ल्याएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटेको हो

 

 


Last Updated on: September 25th, 2021 at 5:42 pm
३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया