आइतबार १९ मंसिर २०७८

यतिबेला गायिका समिक्षा अधिकारी वि,वा,द,मा आएकी छिन। उनको नयाँ गित रिलिज कार्यक्रममा उपस्थित भएर कार्यक्रम नसकिदै निस्किएर हिडेको भनेर गाएक नेत्र भण्डारीले चित्त दुखाएका छन। तर यसलाई समीक्षा अधिकारीले भने यसरी खण्डन गरेकी छिन। गायिका समिक्षा अधिकारीको स्टाटस यस्तो छ।

मिडिया संग तर्कनुपर्ने कुनै कारण नै थिएन, छैन । जति कामको लागि मलाई बोलाइएको हो, त्यो सकिएपछी स्टुडियोमा पुग्नैपर्ने थियो त्यसैले म निस्केकी हुँ । त्यहाँ मिडियाका साथिहरू बोलाइएको कुरा मलाई थाहै थिएन । काम सकियो म अर्को कामको लागि निस्किएँ-भएको यत्ती हो । अहिले “मिडिया संग तर्केको” या समय नदिएको भनेर किन यसरी आ,रो,प लगाउनुभयो मैले बुझ्नै सकेकी छैन ।

मैले जानेर बुझेर मिडिया संग तर्केको भए आ,रो,प पनि सहन्थेँ होला । परिस्थिती त्यस्तै पर्यो म त्यहाँबाट निस्कनु नै गल्ती भयो-त्यो गल्तीको यस्तो ठुलो सजाय किन? मलाई एकदमै गाह्रो भइरहेछ-कसरी सम्झाउँ अब ?सत्य कुरा भन्दाभन्दै पनि किन यसरी कन्ट्रोभर्सी सुरु गर्नुभो, मलाई किन यस्तो गर्नुभयो मैले अझै सम्म बुझ्न सकेकै छैन।

 

यतिबेला गायिका समिक्षा अधिकारी वि,वा,द,मा आएकी छिन। उनको नयाँ गित रिलिज कार्यक्रममा उपस्थित भएर कार्यक्रम नसकिदै निस्किएर हिडेको भनेर गाएक नेत्र भण्डारीले चित्त दुखाएका छन। तर यसलाई समीक्षा अधिकारीले भने यसरी खण्डन गरेकी छिन। गायिका समिक्षा अधिकारीको स्टाटस यस्तो छ।

मिडिया संग तर्कनुपर्ने कुनै कारण नै थिएन, छैन । जति कामको लागि मलाई बोलाइएको हो त्यो सकिएपछी स्टुडियोमा पुग्नैपर्ने थियो त्यसैले म निस्केकी हुँ । त्यहाँ मिडियाका साथिहरू बोलाइएको कुरा मलाई थाहै थिएन । काम सकियो म अर्को कामको लागि निस्किएँ-भएको यत्ती हो । अहिले “मिडिया संग तर्केको” या समय नदिएको भनेर किन यसरी आरोप लगाउनुभयो मैले बुझ्नै सकेकी छैन ।

मैले जानेर बुझेर मिडिया संग तर्केको भए आ,रो,प पनि सहन्थेँ होला । परिस्थिती त्यस्तै पर्यो म त्यहाँबाट निस्कनु नै गल्ती भयो-त्यो गल्तीको यस्तो ठुलो सजाय किन? मलाई एकदमै गाह्रो भइरहेछ-कसरी सम्झाउँ अब ?सत्य कुरा भन्दाभन्दै पनि किन यसरी कन्ट्रोभर्सी सुरु गर्नुभो, मलाई किन यस्तो गर्नुभयो मैले अझै सम्म बुझ्न सकेकै छैन।


Last Updated on: September 25th, 2021 at 6:06 pm
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया