बिहिबार ११ कार्तिक २०७८

धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २६ वर्षिय कल्पना सिंह मल्लको शनिवार राती मृ,x त्यु भएको हो । मृ,तक महिलाका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्

सामान्य अवस्था कि गर्बवती लाई डक्टर जयराम केसिकै कमजोरी का कारण सनिबार राती मि,x र्त्यु भएको भन्दै आफन्तले कार्बाहिको माग गरेका छन ।उनका श्रीमान सुरेस मल्ल ले डाक्टर लाई कार्बाहिको माग गरेउनका श्रीमान सुरेश मल्लले डाक्टर जयराम केसीले नर्मल डेलिभरी हुन्छ भनेका थिए तर हामीलाई जानकारी नगराई भ्याक्म प्रयोग गरी बच्चा निकालेका रहेका छन ।

उनले अप्रेसन पश्चचात महिलामा उच्च रक्तश्राव भएको बताए । रक्तश्राव पश्चात महिलाको मृत्यु भएको थियो । पीडितका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै अस्पताल घेरेका छन ।

 

महिला कर्मचारीहरुका लागि आउँदो असोज १३ गते बुधवार सार्वजनिक बिदा हुने भएको छ । उक्त दिन जितिया पर्व मनाउने महिला कर्मचारीहरुका लागि मात्र बिदा हुने भएको हो ।

सरकारले नेपाल राजपत्रमा नै उल्लेख गरि उक्त दिन बिदा दिने जनाएको छ । जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् ।

महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । जितिया पर्व ठाउँ अनुसार केही फरक तरिकाले मनाईन्छ । पूर्वी तराईमा विवाहित महिलाहरु मात्र ब्रत बस्छन् ।

तर, चितवन र यस आसपासका जिल्लाहरुमा विवाहित र अविवाहित सबैले समान रुपमा ब्रत बस्दछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाईन्छ ।


Last Updated on: September 26th, 2021 at 2:26 pm
८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया