बिहिबार ११ कार्तिक २०७८

झापा बस्ने डोमा विश्वकर्मा सुवेदीका श्रीमानले आफ्नै छोरी लिएर फ रार भएका थिए ।श्रीमानले छोरी लिएर हिडेपछी डोमाले भाडामा बस्ने घरको भाडापनि २ वर्षदेखि तिर्न नसकेको र नानीहरुको स्कुलको शुल्कपनी तिर्न नसकेको गु नासो पोखिन् ।

श्रीमान् आफ्नै जेठी छोरीसंग लु केर बसेको हुँदा आफुलाई गाउँमा मुख देखाउनै गा ह्रो भएको बताइन् ।आफ्नी छोरी र श्रीमानलाई जहाँ देखेपनी सम्पर्क गर्नुहोला भन्दै उनी निकै रो इन् ।

१३ वर्षको छोरो र १४ महिनाकि सानी छोरी छो डेर श्रीमानचाहिँ जेठी छोरी लिएर फ रार हुँदा आफ्नो छाती निकै पोल्ने उनले बताइन् ।छोरी निकै बि ग्रीएकी र श्रीमानले उनलाई फोन गरी फकाएर फ रार रहेको उनले बताइन् ।

फ रार भएका श्रीमान जेठी छोरीसंग अहिले झापा आएका छन् र श्रीमतीले जेठी छोरीको माया नगरेको सधैं हेला गर्ने गरेको भएर छोरी लिएर आफू हिडेको उनले बताए ।आफू विदेशबाट बि रामी भएर आएको र पैसा नभएको हुँदा श्रीमतीसंग बस्न नसकेको उनले बताए ।

श्रीमती र अन्य छोराछोरीलाई आफुले हेर्नुपर्ने तर पैसा नभएर आफू हिड्नु परेको उनले बताए ।आफुले फोन गर्दा श्रीमती जहिलै झ र्केर बोल्ने,कहिलै राम्रो तरिकाले नबोल्ने र छोराछोरीसंग बोल्नपनि नदिने उनले बताए ।

श्रीमतीले आफुलाई श्रीमान जस्तो कहिलै न मानेको र सधैं पैसाको लागि मात्र आफुलाइ बैंक जस्तो मानेको हुँदा आफू डोमासंग बस्न नसकेको उनले बताए ।

तर अहिले लामोसम्मको विवाद र झ गडापछी श्रीमान श्रीमतीले मिलाप गरेका थिए ।उनीहरूले लिखित रुपमा दुवैजनाले सहि गरेर मिलापत्र गरेका थिए ।त्यस पत्रमा श्रीमनले श्रीमतीलाई सम्मान गर्नुपर्ने,एकअर्कालाई नढाट्ने,छोराछोरीलाई समान व्यवहार गर्ने,आपसमा शंका उपशंका नगर्ने र श्रीमतीलाई एक्लै छोडेर अन्यत्र गएर बस्न नपाउने लगायतका बुँदा समेटिका थिए।तर मिलेको केही क्षण नहुँदै श्रीमान फेरि फ रार भएका छन् ।

डोमा अब छोराछोरीको भविष्यको लागि विदेश जाने कुरा गरिरहेकी छिन् र उनकी जेठी छोरीलाई आफ्ना भाइबहिनीलाई पनि संगै राखेर एकै ठाउँ बसेर मिल्न आग्रह गरेकी छिन् ।आमको निकै भावनात्मक कुरा सुनेर उनकी जेठी छोरी निकै भावुक भएकी छिन् ।

झापा बस्ने डोमा विश्वकर्मा सुवेदीका श्रीमानले आफ्नै छोरी लिएर फ रार भएका थिए ।श्रीमानले छोरी लिएर हिडेपछी डोमाले भाडामा बस्ने घरको भाडापनि २ वर्षदेखि तिर्न नसकेको र नानीहरुको स्कुलको शुल्कपनी तिर्न नसकेको गु नासो पोखिन् ।

श्रीमान् आफ्नै जेठी छोरीसंग लु केर बसेको हुँदा आफुलाई गाउँमा मुख देखाउनै गा ह्रो भएको बताइन् ।आफ्नी छोरी र श्रीमानलाई जहाँ देखेपनी सम्पर्क गर्नुहोला भन्दै उनी निकै रो इन् ।

१३ वर्षको छोरो र १४ महिनाकि सानी छोरी छो डेर श्रीमानचाहिँ जेठी छोरी लिएर फ रार हुँदा आफ्नो छाती निकै पोल्ने उनले बताइन् ।छोरी निकै बि ग्रीएकी र श्रीमानले उनलाई फोन गरी फकाएर फ रार रहेको उनले बताइन् ।

फ रार भएका श्रीमान जेठी छोरीसंग अहिले झापा आएका छन् र श्रीमतीले जेठी छोरीको माया नगरेको सधैं हेला गर्ने गरेको भएर छोरी लिएर आफू हिडेको उनले बताए ।आफू विदेशबाट बि रामी भएर आएको र पैसा नभएको हुँदा श्रीमतीसंग बस्न नसकेको उनले बताए ।

श्रीमती र अन्य छोराछोरीलाई आफुले हेर्नुपर्ने तर पैसा नभएर आफू हिड्नु परेको उनले बताए ।आफुले फोन गर्दा श्रीमती जहिलै झ र्केर बोल्ने,कहिलै राम्रो तरिकाले नबोल्ने र छोराछोरीसंग बोल्नपनि नदिने उनले बताए ।श्रीमतीले आफुलाई श्रीमान जस्तो कहिलै न मानेको र सधैं पैसाको लागि मात्र आफुलाइ बैंक जस्तो मानेको हुँदा आफू डोमासंग बस्न नसकेको उनले बताए ।

तर अहिले लामोसम्मको विवाद र झ गडापछी श्रीमान श्रीमतीले मिलाप गरेका थिए ।उनीहरूले लिखित रुपमा दुवैजनाले सहि गरेर मिलापत्र गरेका थिए ।त्यस पत्रमा श्रीमनले श्रीमतीलाई सम्मान गर्नुपर्ने,एकअर्कालाई नढाट्ने,छोराछोरीलाई समान व्यवहार गर्ने,आपसमा शंका उपशंका नगर्ने र श्रीमतीलाई एक्लै छोडेर अन्यत्र गएर बस्न नपाउने लगायतका बुँदा समेटिका थिए।तर मिलेको केही क्षण नहुँदै श्रीमान फेरि फ रार भएका छन् ।

डोमा अब छोराछोरीको भविष्यको लागि विदेश जाने कुरा गरिरहेकी छिन् र उनकी जेठी छोरीलाई आफ्ना भाइबहिनीलाई पनि संगै राखेर एकै ठाउँ बसेर मिल्न आग्रह गरेकी छिन् ।आमको निकै भावनात्मक कुरा सुनेर उनकी जेठी छोरी निकै भा वुक भएकी छिन् ।

भिडियो हेर्नुस् :-


Last Updated on: September 26th, 2021 at 5:55 pm
९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया