बिहिबार ११ कार्तिक २०७८

बाबुले ३० बर्षिय छोरालाई बक्सिङ हा,ने, छोराको तत्कालै मृ’X त्यु?

नवलपरासीमा अचम्म भएको छ । बाबुको कु, टा ,ई बाट छोराको मृ,X त्यु भएको छ ।

घटना पाल्हिनन्दन गाउँपालिका १ रामपुरुवाको हो । त्यहाँका स्थाीय ३० वर्षीय जनिस चमारको मृ,X त्यु भएको हो । ज्यान लिने भने उनकै बाबु हुन् ।

उनकै बुबा ४५ वर्षीय सिता रबिदास चमारले मा, प, से गरी मु, क्का प्र, हा, र गर्दा गम्भीर छोरा घाइते भएका थिए । छोरा जनिसको चन्द्र अस्पताल परासीमा उपचारको लागि लगिएको थियो ।

तर उनको सोही क्रममा मृ,X त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले रबिदासलाई प,क्रा,उ लिएको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन् । कोरोनाको सङ्क्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो । बढ्दो कोरोनाको सङ्क्रमणका कारण मूल्याङ्कन समितिको बैठकनै राख्न नसकिएको भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए । ‘भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने सवारी साधनको मूल्याङ्कन गर्नका लागि मेकानिकल इञ्जिनीयर छैन, उनले भने, ‘अन्य कार्यालयबाट तलवको व्यवस्था गरी इञ्जिनीयर झिकाउनुपर्ने हुन्छ । इञ्जिनीयरको फुर्सद नहुँदा सवारी साधनका चेसिज मोडललगायतको भिडानको कार्य हुन पाएको छैन ।’

उनका अनुसार हरेक गाडीको मोडल भिडानका लागि सम्बन्धित एजेन्सी वा कम्पनीमा पठाउनु प¥यो । कति वर्ष पुरानो हो । उत्पादन भएको वर्ष कुन हो सो कुरा पत्ता लगाई सकेपछि इञ्जिनीयरले सवारी साधनको मूल्याङ्कन गरी मूल्य निर्धारण पछि मात्रै लिलाम प्रक्रिया अगाडि बढ्छ । भन्सार कार्यालयमा ३०० मोटरसाइकल र १५ बढी जीप, कार, ट्रक, भ्यान लगायतका साधन लिलामको पर्खाइमा रहेका छन् । दुई तीन महिनाभित्रै भन्सार कार्यालयमा रहेका सवारी साधनको लिलाम प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

 


Last Updated on: September 27th, 2021 at 10:44 am
९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया