आइतबार १९ मंसिर २०७८

गर्भवती श्रीमती कु’ट’पि’ट गरि मुगु भागे कपुर बम, जेठी र कपूरले कुटेर रातारात भागेपछी भयो बि चल्ली,ललिताले रुँ;दै यस्तोसम्म सुनाइन, कतारमा झुक्याएर पे ट बो’काउने कपुर बमले ग’र्भ’वती श्रीमतीलाई कु’ट’पि’ट ग’रे’र रातारात मुगु फ’रा’र भएका छन । लतिता रुँ’दै मिडियामा आएकी छिन ।

जेठी श्रीमती र कपूरले कु’ट’पि’ट ग’रे’र रातारात मुगू फ रा र भएको भन्दै डा को छोड़ेर रोईन । केहि समय अगाडी बिदेशबाट आउँदा ७ महिनाको ग र्भ लिएर आएकी झापाकी चेलि केही समय अघि आफूलाई अ ल प त्र बनाएर मुगुका एक कपूर बम नाम गरेका युवा फ रार भएकाे बताउँदै मिडियामा आएकी थिइन ।

कतारमा हुँदा परेको मायाप्रेमले आफूलाई घरको न घाटको बनाएको बताउँदै रुँदै मिडियामा आफ्ना दुःख पोखेकी थिइन । कपूर बमको घरमा एक श्रीमती रहेकाे कुरा आफु ग र्भ व ती भएपछी मात्र थाहा पाएको बताएकी थिइन । धेरै दिनको खोजीपछि कपुर बम मुगुबाट झापा आइपुगेका थिए ।

आज कपूर र उनकी श्रीमती दुबै जना ईलाममा रहेको ससुरालीमा पुगेका थिए । आ’क्रो’शित ससुराले पुग्नेबित्तिकै झपारे । ससुराले बोल्दाबोल्दै सहन नसकेर हातसम्म हालेका थिए । उनीहरूले सुरुदेखिको सम्पुर्ण कहाँनी सुनाउँदै भ’क्का’नो छोडेर रोए । दुबै श्रीमती मिलेर बस्ने भन्दै रोएका थिए । ससुराले मध्यरातमा यस्तोसम्म गरेपछि कपुरलाई जोगाउन मुस्किल परेको थियो ।

ग’ल्ती भयो भन्दै धरधरी कपुर बम रुँ’दा दाजु पनि रोएका थिए । अन्तत: परिवारले रुँदै कपुरको जिम्मा लगाएका थिए । जेठी श्रीमतीलाई पनि झापामा नै लिएर आएका कपुर बम करिब ४ महिना बसेपछि अहिले ललितालाई कु’ट’पिट ग’रे’र रातारात मुगु भागेको भन्दै ललिताले रुँदै यस्तोसम्म सुनाईन तलको भिडियोमा हेर्नुहोला आँशु आउनेछ ।

 


Last Updated on: September 28th, 2021 at 10:21 am
१५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया