बिहिबार ११ कार्तिक २०७८

मोरङका समीर तामाङ नाम गरेका एकजना ९ वर्षका एक बालक छन् ।उनी निकै बि ‘जोग अवस्थामा गुज्री रहेका छन् ।उनकी आमा सानै उमेरमा स्व’ र्ग वास भएपछि उनी निकै बे’सहारा भएका छन् ।अहिले उनी आफ्ना पिता र दाजुसंग बस्दै आएका छन् ।

आफ्नो घरपनी नभएका उनी अर्काको घरमा बस्दै आएका हुन् ।आफ्नी आमा बि तेपछी उनीहरु अहिले निकै गाह्रो अवस्थामा छन् ।आमाको सम्झनामा न ‘रो एको दिन हुँदैन उनीहरुको ।आमा लाई सम्झदै समीर र उनका दाजु रो’ एको देख्दा गाउँलेहरुको आँखा न’रसाएको छैन ।

बुबाको पनि भर छैन उनीहरूको ।बुबाले एक दिन काम गरेभने चार दिन र’क्सी खाएर ल’ड्ने गर्छन् ।बुबाले घरको भाडा समेत तिर्न नसकेपछि उनीहरू अर्काको घरमा बस्न बा’ध्य भएका हुन् ।जीउमा एकसरो राम्रो लुगा लगाउन पाउदैनन् समीर,कति गाह्रो भएको होला उनीहरूलाई हामी कल्पना समेत गर्न सक्दैनौं ।

यसरी आमाको मृ ‘त्यु पछि बेस’हारा बनेका छोराहरू आफुपनी सानै भएर कुनै काम गर्न नसक्ने छन् ।त्यही माथी बुबाले पनि राम्रो लय नटिपेपछी उनीहरुको जीवन निकै गा’ह्रो गरि बितिरहेको छ ।

भिडियो हेर्नुस् :-

 


Last Updated on: September 28th, 2021 at 1:25 pm
९० पटक हेरिएको

तपाईको प्रतिक्रिया