
७ भाइ छोरा तीन छोरी जङ्गलमा पाएर जङ्गल मै हुर्किए ,यतिधेरै सन्तान हुदापनि अहिले यस्तो बिजोक अवस्था (हेर्नुस् भिडियो )
May 13, 2021 i news 13NewsNo Commenton ७ भाइ छोरा तीन छोरी जङ्गलमा पाएर जङ्गल मै हुर्किए ,यतिधेरै सन्तान हुदापनि अहिले यस्तो बिजोक अवस्था (हेर्नुस् भिडियो )
आज हामी दस-दशजना छोराछोरी जङ्गलमा जन्माएर जङ्गलमै हुर्काएर सबै छोराछोरीलाई आ-आफ्नै ठाउमा उब्याइसकेपछि बुढ्यौलि जीवन काटिराख्नु भएकि ६६ बर्षिय बुढि आमा धनमाया तामाङसग गरिएको कुराकानी आजको यश शृङ्खलामा पेश गर्ने जमर्को गरेका छौ ।
चितवन जिल्लाको माडि नगरपालिका वडा नम्मर नौ मा आमा सानो झुपडिमा बस्नुहुन्छ ।बिशेषगरि चेपाङ तामाङ र भुजेल समुदायको बाक्लो मात्रामा सो क्षेत्रमा बसोबास रहेको छ ।उहासग बिशेषगरि दशदशजना छोराछोरी जन्माउदा दुख पिडाहरु के के थिए र जीवन संघर्षको बारेमा कुरा गरेका छौ ।
बुढेसकालमा एक झुपडिमा बुवा र आमा मात्रै बस्दैआएका छन् छोराछोरी सबै बाहिर कमाउन गएको आमाले जिकिर गर्नुभयो ।र आफुसग धनसम्पत्ति बिल्कुलै नभएको र दुखदायि जीवन बिताउन बाध्य भएको उहाँ बताउनुहुन्छ ।तिनजना छोरी र सात भाइ छोराका बा – आमा यस्तो जीवन जिउन बाध्य छन् ,कठै ।
हेर्नुस् भिडियो सामाग्री