शनिबार १८ मंसिर २०७८

यिनै हुन् जसले म ‘यूके लाहुरे हुँ’ तिमीलाई माया गर्छु भन्दै महिलासँग लाखौँ ठ’गी गर्थे,,,,,

गत भदौ १६ गते राईले ती महि¥लालाई आ¥फ्नो आमा कलेजोको रोगी भएको र बिरामी परेर ग्राण्डी अस्पतालमा उपचाररत रहेको बताएका थिए । उपचारका ला¥गि केही रकम आवश्यक परेको भन्दै पटक–पटक गरी १ लाख ६० हजार ५ सय रुपैयाँ नगद, सुनको बेरुवा औँठी, सुनको लकेटसहितको सिक्री आफै लिएर ठगी गरेको प्रहरीको भनाइ छ ।ठगी गर्ने कार्यमा संलग्न जि¥ल्ला भोजपुर साल्पासिलिछो गाउपालिका वडा नं. ४ लिम्खिया घर भई हाल जिल्ला का¥ठमाण्डौ

बुढानिलकण्ठ न.पा. वडा नं. १० चुनिखेल बस्ने बर्ष ३१ को केदार राई लाई प्रहरीले पक्राउ गरेको छ ।फेक नामको आ¥ईडी बाट फ्रेन्ड रिकुस्ट पठाई साथी बनी म युकेको लाहुरे हुँ हाल अहिले युके मा छु भनि उनले मलाई माया गर्छु, तिमिलाई युकेमा लै¥जान्छु। तिमीलाई यूके लैजान्छु’ भन्दै प्रलोभन देखाऊथे । मेरो श्रीमती इटहरीमा सवारी दुर्घटनामा परी मृत्यु भएको हो। छोराछोरी लण्डलमा हो¥स्टल राखेको छु। नेपालमा आमा हुनुहुन्छ भन्ने जस्ता म्यासेन्जर मार्फत कुराकानी गर्थे।भोजपुर।सामाजिक सञ्जाल फेसबुकमा आफू ‘यूके लाहुरे हुँ’

भन्दै महिलालाई प्रेममा पारेर अन¥लाईन ठ¥गी गर्ने ब्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा भोजपुर घर भएर हाल काठमाडौँको बूढानीलकण्ठ–१० चुनिखेलमा बस्दै आएका ३१ वर्षीय केदार राई हुन्।


Last Updated on: September 29th, 2021 at 2:20 pm
८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया