बिहिबार १४ मंसिर २०८०

पूर्वएआईजीको घरमा कार्यरत प्रहरी परिचर झु ण्डि एको अबस्थामा फेला

PoonamMay 13, 2021 समाचार, समाज0
SUGGESTED NEWS
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

Best Car Manufacturers In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
SUGGESTED NEWS
Mgid
Mgid

What If Covid-19 Hit Disney?
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar

10 Visually Stunning Sci-Fi TV Shows To Binge Watch In 2020
Zestradar
काठमाडौ । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक(एआइजी) कमलसिंह ब मको घरमा कार्रयत प्रहरी परिचर मृ त फेला परेका छन्। उनी पूर्व एआइजीको घरमा विगत ४ वर्ष देखि बस्दै आएका थिए । बिहीबार बिहान कागेश्वरी मनोहरा वडा नम्बर ६ स्थित ग्रीन हिल सिटी हाउसिङस्थित कमलसिंहको घरमा कार्यरत प्रहरी परिचर मृ त फेला परेको प्रहरीले जनाएको छ ।

ओखलढुंगाका बासुदेव धमला झु ण्डि एको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। उनलाई बस्न कमलसिंहको परिवारले छुट्टै टहरो बनाइदिएका थिए । उनी त्यही टहरोमा झु ण्डि एको अवस्थामा फेला परेका हुन् ।

उनले किन त्यस्तो निर्णय गरे गरेको भन्ने खुलिसकेको छैन। प्रहरीले धमलाको शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल पठाएको जनाएको छ। प्रहरीले घटनाको कारण नखुलेको जनाएपनि उनले उपचारको लागि विदा माग्दा नपाएको बताइएको छ ।

पूर्व एआइजिको घर नम्बर ६७४ सँगै रहेको टहरोमा धमलाले देह त्याग गरेका हुन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगञ्जमा द रबन्दी भएका धमला ४ वर्षदेखि उनको घरमा कार्यरत थिए । धमला पत्थरीको बिरामी भएको र अप्रेशन गर्न बिदा माग्दा पूर्वएआइजीले ‘हेडक्वार्टरबाट अर्को मान्छे पठाएमात्र बिदा पाउँछौ’ भनेर हप्काएको परिवारका सदस्यहरुले आ रो प लगाएका छन् ।

Share this:


Last Updated on: May 13th, 2021 at 7:10 pm
४८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया