शुक्रबार १७ मंसिर २०७८

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ । अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिएको छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ ।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

बिरामी अनिता खड्कालाई अब गाउँ लिएर जाने भएका छन।लामो समयदेखि अस्पतालमा उपचार गरिरहेकी अनिताको अबस्था कस्तो छ भनेर धेरै दर्शकले बुझ्न खोजेका हुन्छन तर उनलाई कस्तो छ भन्ने जानकारी पक्कै दर्शकलाई दिईएकै छन अनिताको परिवारले। अनिताको अवस्था केहि हद सम्म बदलिएको छ। उनि बोल्न न सक्ने अबस्थामा रहेकी भए पनि अहिले पाइपको सायाताले केहि बोल्ने भएकी छिन भने शरीरका केहि भाग चल्न थालेको छ।उनि आफै उभिएर हिड्न न सकेपनि कसैको सायाताले उनि हिड्न सक्ने भएकी छिन।अब अनिता आफ्नै गाउँ जाने भएपछि धेरैको चासो छ के अनिता पूर्ण रुपमा निको भएर जान लागेकी हुन् ?

उनि निको भएर जान भने पक्कै लागेकी हैनन्,केहि बर्ष देखि दशैं तिहार नमानेको यो परिवारले यो पटक भने घरमै गएर दशैँ मान्ने योजना बनाएको छ सोहि कारण यी पटक अनिता खड्का र बिनोद खड्का गुल्मी घर जाने भएका छन।दशैँ मानेर ठुलो अप्रेसन गर्न उनि राजधानी फर्किने समेत उनको परिवारले बताएको छ।

 


Last Updated on: September 29th, 2021 at 4:30 pm
१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया